दार्चुला । स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशले भारतसँग सीमा जोडिएका क्षेत्रमा सहायता कक्ष स्थापना गर्न निर्देशन गरेको दुई दिनपछि यहाँस्थित जिल्ला अस्पतालमा मलेरियाका एक बिरामी भेटिएका छन् । नियमित स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका महाकाली नगरपालिका–३ जायझुलकी १५ वर्षीया दीपा भट्टमा मलेरिया भएको भेटिएको हो । लामो समयदेखि ज्वरो आएपछि अस्पताल पुगेकी भट्टको प्रयोगशाला जाँचपछि मलेरिया भेटिएको जिल्ला अस्पतालका जनस्वास्थ्य अधिकृत नरेन्द्रराज जोशीले जानकारी दिए। हिमाली जिल्लाअन
राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्



