Uncategorized

सिटी एक्सप्रेसको ‘निःशुल्क बस सेवा’

१७ असाेज, काठमाडाैं ।  सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैं लक्षित ७ दिने ‘निःशुल्क बस सेवा’ सुरु गरेको छ ।

बस असोज १७ देखि २३ गते सम्म एयरर्पोटबाट रिङरोड परिक्रमा गर्ने कम्पनीले जनाएको छ। दशैं  मनाउन विभिन्न देशबाट फर्किने यात्रुलार्इ लक्षित गरेर सेवा सुरु गरिएको  विज्ञप्तिमा उल्लेख  छ ।

कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टन्डन, ब्रान्ड एम्वेस्डर सिताराम कट्टेल (धुर्मुस) र नेपाल आइडल सिजन २ का ११ जना टप फाइनलिस्टले संयुक्त रुपमा बस सेवाकाे उद्घाटन गरे ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *