-राधिका भुसाल ‘वृद्धभत्ताको भरमा चुहिने खरको छानो र विपनाको सपना’ प्यूठान । भत्किनै आँटेको घर । चुहिने खरको छानो । खाने खर्च नै नभएको भान्सा । सुत्नलाई चिसो भुईं । जहाँ बिहान–साझँ पेट भर्नको मात्रै चिन्ता हुन्छ त्यहाँ शिक्षा दिक्षा, आफ्ना इच्छा बालअधिकार, संरक्षण, सुरक्षा र सहभागिताका कुरा सुन्दा कथा जस्तै लाग्ने बताउँछिन् उनी । ‘एक्लै छु भनु भने ८० वर्षीय हजुरबुबा साथमा हुनुहुन्छ’– कक्षा सातमा पढ्दै गरेकी ११ वर्षीया विपना भन्छिन्– &lsquo
राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्



