काठमाडौं– राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन, नेपाल (एन प्याब्सन)ले संघीय संसदबाट हालै पारित ‘अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ तत्काल संशोधन गर्न सरकारसँग माग गरेको छ । एन प्याब्सनले अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ मान्य नहुने चेतावनी दिँदै तत्काल संशोधन गर्न सरकारसँग माग गरेको हो । निजी विद्यालयहरुलाई मारमा पार्ने गरी संसदबाट पारित गरिएको सो विधेयक तत्काल खारेज गर्न माग गर्द
राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्


