सम्बन्धित समाचार
गुन्डा नाइके समिरमान बस्नेतकी श्रीमती पक्राउ
१८ कात्तिक, काठमाडौं । प्रहरीले गुन्डा नाइके समिरमान सिंह बस्न्यातकी श्रीमतीलाई पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले बस्न्यातकी श्रीमती माया शेरचनलाई पक्राउ गरेको हो । उनलार्इ स्वयम्भुको ठूलो भर्याङ क्षेत्रबाट पक्राउ गरिएको महाशाखाका एक अधिकारीले अनलाइनखबरलार्इ बताए । यो पनि पढ्नुहोस समिरमानकी श्रीमती पक्राउ प्रकरणः तीन गोलीकाण्डमा हतियार दिएको दाबी यसअघि गत […]
बंगबन्धु गोल्डकपः नेपालको सेमिफाइनल सम्भावना कति ?
१९ असोज, काठमाडौं । बंगबन्धु गोल्डकपको उपाधि रक्षा गर्ने लक्ष्यका साथ बंगलादेशमा रहेको नेपाली फुटबल टिमलाई चोटले सताएको छ । दोस्रो म्याच खेल्नुपूर्व टिमका ती महत्वपूर्ण खेलाडीहरु घाइते अवस्थामा छन् । पहिलो म्याचमा पराजित भएको डिफेन्डिङ च्याम्पियन नेपालले सेमिफाइनलमा स्थान बनाउन प्यालेस्टायनविरुद्धको दोस्रो म्याच जित्नैपर्ने हुन्छ । तर, पहिलो रोजाईका तीन जना डिफेन्डर एकैसाथ घाइते […]
खर्चभन्दा राजस्व बढी
काठमाडौं – सरकारले चालू आार्थिक वर्षको पहिलो दुई महिनामा खर्चभन्दा बढी राजस्व संकलन गरेको समाचार आजको नागरिकमा छापिएको छ ।भदौ मसान्तसम्ममा एक खर्ब २० अर्ब रुपैयाँ संकलन गरेको सरकारले यो अवधिमा एक खर्ब तीन अर्ब रुपैयाँ खर्च गरेको हो । ‘भदौ मसान्तसम्म एक सय २० अर्ब राजस्व संकलन गर्न सफल भएका छौँ’, मंगलबार अर्थमन्त्रालयमा आयोजित पत्रकार […]



