समाचार

५ नम्बर प्रदेशका राष्ट्रिय गौरवका आयोजना किन पूरा हुँदैनन् समयमा ?

तेजेन्द्र केसीबुटवल– प्रदेश नम्बर ५ मा राष्ट्रिय गौरवका ५ वटा आयोजना निर्माणाधीन अवस्थामा छन् तर कतिपय आयोजना सुरु गरेको तीन दशक बित्दासमेत सम्पन्न हुन सकेका छैनन् । राष्ट्रिय गौरवका यी आयोजनाको प्रगति २५ देखि ८० प्रतिशतसम्म मात्रै भएको  छ ।ठूला ५ आयोजनामध्ये लुम्बिनी विकास आयोजनाको काम २०४२ सालबाट सुरु भएको हो । तर अझै पूरा भएको छैन । योबाहेक यहाँ तीनवटा राष्ट्रिय सिंचाइ आयोजना छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि सिक्टा सिंचाइ अयोजना यही प्रदेशमा पर्छन् ।५ नम्बर प्रदेशका आय

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *