समाचार

रहेनन् पद्मरत्न तुलाधर

काठमाडौं– मानवअधिकारकर्मी पद्मरत्न तुलाधारको निधन भएको छ । राजधानीको नर्भिक अस्पतालमा उपचाररत उनको आज निधन भएको हो । अस्पतालका सूचना अधिकारी आरपी मैनालीले   तुलाधरको निधन भएको पुष्टि गरे । 

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *