काठमाडौं–लोकसेवा आयोगले विभिन्न कार्यालयहरुद्वारा प्रकाशित विज्ञापनहरुको सिफारिससम्बन्धी सुचना निकालेको छ । सो सूचना बुधबारको गोरखापत्र, कार्यालयको सूचनापाटी र आयोगको बुलेटिनमा समेत प्रकाशित गरिएको आयोगले जनाएको छ । यस्तै आयोगले वार्षिक तालिका संशोधनसम्बन्धी सूचना र दरखास्त फारम रद्द गरी योग्यताक्रम सूचीबाट हटाइएको बारेको सूचना पनि निकालेको छ । सूचना हुर्नुहोस्ः
राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्



