-मारिया चेङ नैरोबी ।। पूर्वी अफ्रिकाको सबैभन्दा ठूलो केन्याट्टा नेसनल हस्पिटलमा अन्तर्राष्ट्रिय दातासँग सम्बन्धित दर्जनौं परियोजनाहरु सञ्चालनमा छन् । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रको भनाइमा यो मेडिकल संस्था ‘सेन्टर अफ एक्सिलेन्स’ को रुपमा परिचित छ । अस्पतालको वेबसाइटमा गर्वका साथ भनिएको छः ‘हामी ध्यानपूर्वक सुन्दछौं । हामी तपाइँको सेवामा छौं ।’ वेबसाइटमा मुस्कुराइरहेका चिकित्सकहरु, खोप अभियान र पुरस्कार वितरण समारोहमा सुनौला ट्रफी उचालेका कर्मचारीका तस
राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्



