पोखरा । पोखरा प्रिमियर लिग अन्र्तगत तेस्रो दिन आज पहिलो खेल बिराटनगर टाइटन्स र धनगढी ब्लुजवीच सुरु भएको छ । बिहान ९ बजेदेखि पोखरा रंगशालामा सुरु भएको खेलको प्रत्यक्ष प्रसारण हिमालय टीभी एचडीले गरिरहेको छ ।
हेरौं प्रत्यक्ष प्रसारण–
[youtube https://www.youtube.com/watch?v=qSRrHBxQdko]



