समाचार

रेमिट्यान्स वृद्धिदर बढ्दै

काठमाडौं – चालू आर्थिक वर्षको दुई महिनामा १ खर्ब ५४ अर्ब रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको समाचार आजको कान्तिपुरको अर्थ वाणीज्य पृष्ठमा छापिएको छ । गत वर्षको सोही अवकिो तुलनामा यो करिब ३४ प्रतिशतको वृद्धि हो । गत वर्ष भदौसम्म रेमिट्यान्समार्फत एक खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ भित्रिएको थियो । चालू आर्थिक वर्षको सुरुदेखि नै रेमिट्यान्स वृद्धिदर उच्च दरले बढ्न थालेको छ । साउनमा रेमिट्यान्स वृद्धिदर ३३.१ प्रतिशत थियो । भदौमा यस्तो वृद्धिदर बढेर ३४ प्रतिशत हाराहारीमा पुगेको राष्ट्र बैंकको

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *