समाचार

विदेशी मुद्राको आजको विनिमयदर : डलरदेखि कतारी रियालसम्म

काठमाडौं– अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ २ पैसा र विक्रिदर ११९ श्रपैयाँ ६२ पैसा रहेको छ । यूरो एकको खरिददर १३४ रुपैयाँ २७ पैसा र विक्रिदर १३४ श्रपैयाँ २८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी जापानी येन १० को खरिददर १० रुपैयाँ ४० पैसा र विक्रिदर १० रुपैयाँ २५ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १४ पैसा र विक्रिदर ३२ रुपैयाँ २१ पैसा रहेको छ ।  विनिमय दर विस्तृतमा हेर्नुहोस् 

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *