काठमाडौं ।दशैंको घटस्थापनादेखि असोज ३० गते साँझसम्ममा देशभर २ सय १३ वटा सवारी दुर्घटना हुँदा ३४ जनाले ज्यान गुमाएका छन् ।प्रहरी प्रधान कार्यालयबाट प्राप्त तथ्याङ्कअनुसार असोज २४ गतेदेखि असोज ३० गते साँझसम्ममा २ सय १३ वटा दुर्घटना भएको हो । जसमध्ये १ सय ५१ वटा सवारी दुर्घटना उपत्यकामा मात्रै भएको छ । उपत्यकामा भएको १ सय ५१ दुर्घटनामा परी ७ जनाले ज्यान गुमाएका छन् भने ३ जना गम्भीर घाइते बनेका छन् । दुर्घटनामा ९२ जना सामान्य घाइते बनेका छन् ।प्रहरी प्रधान कार्यालयका अनुसार ट्राफिकको इटहरी कार्
राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्
प्रतिक्रिया दिनुहोस