काठमाडौं–बृहस्पति विद्यासदनले वैज्ञानिक तथा सैद्धान्तिक ज्ञान बढाउने उद्देश्यले दुई दिने ‘लिडरसिप’ तालिम सम्पन्न गरेको छ । आइतबार र सोमबार दुई दिन चलेको तलिममा कक्षा ८, ९ र १० का १५ जना विद्यार्थीको सहभागिता रहेको थियो । विद्यार्थीहरुलाई पुल्चोक इन्जिनियरिङ कलेजका मेकानिकल इन्जिनियर पुरक आधिकारी, कथफोर्ड इन्जिनियरिङ कलेजका समान बुढा आचार्य र बृहस्पति विद्यासदनकै स्टेम डिपार्टमेन्टका तर्फबाट इन्जिनियर मयन्क ढकाल तथा इन्जिनियर राजेश श्रेष्ठले तालिम दिएका थिए
राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्
प्रतिक्रिया दिनुहोस


