Uncategorized

बालोन डि’ओरः को-को परे मनोनयनमा ?

२२ असोज, काठमाडौं । बालोन डि’ओर अवार्डको मनोनयनमा परेका खेलाडीहरुको सूची सार्वजनिक गर्ने क्रम सुरु भएको छ ।

अहिलेसम्म १० खेलाडीको नाम सार्वजनिक भएको छ । ५-५ जनको दरले खेलाडीहरुको नाम सार्वजनिक गरिनेछ र पहिलो चरणमा ३० जना मनोनयनमा पर्नेछन् ।
पहिलो चरणमा क्रिष्टियानो रोनाल्डोसँगै कर्टुवा, केभिन डी ब्रुयेन, रोबर्ट फिर्मिनो र डिएगो गोडिन परेका छन् । दोस्रो चरणमा सार्वजनिक नाममा ग्यारेथ बेल, करिम बेन्जिमा, सर्जिओ एग्युरो, एलिसन बेकर र काभानी अटाएका छन् ।

फ्रान्स म्यागनिजले प्रदान गर्ने यो अवार्ड गत सिजन रोनाल्डोले जितेका थिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *