Uncategorized

११ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस, पहिलो नम्बरमा विनोद शर्मा

काठमाडौं । नेपाल प्रहरीको ११ एसएसपीको प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएका छन् । बढुवा सिफारिस समितिले शनिबार ११ जनाको नाम सिफारिस गरेको हो ।

सूचीको पहिलो नम्बरमा विनोद शर्मा घिमिरे आएका छन् भने दोस्रो नम्बरमा विकास श्रेष्ठ र तेस्रो नम्बरमा ठाकुरप्रसाद ज्ञवाली छन् । चौथाने नम्बरमा पूर्णचन्द्र जोशी रहेका छन् ।

तारणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की, हरिभक्त प्रजापती र सूर्यप्रसाद उपाध्याय पनि बढुवा सिफारिसमा परेका छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *