Uncategorized

काठमाडौंमा दिउँसै चोरी हुन थालेपछि सादा पोशाकका प्रहरी सक्रिय, ३१ पक्राउ (सूचीसहित)

१८ असोज, काठमाडौं । उपत्यकाको भित्री क्षेत्रहरुमा दिउँसै चोरी हुन थालेपछि महानगरीय अपराध अनुसन्धान महाशाखाले विशेष अभियान थालेको छ ।

चाडपर्व समेत नजिक रहेको वेलामा चोरीका घटना वृद्धि भएपछि त्यस्ता घटना न्यूनिकरणका लागि प्रहरी परिसर, काठमाडौंसँग समन्वय गरेर ३१ जनालाई पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार डाका, लुटपाट, सहकारी चोरी, चेन स्न्याचिङ लगायतका घटनामा संलग्नहरुलाई अभियानै सञ्चालन गरी पक्राउ गरिएको छ ।

उनका अनुसार चाडपर्व चोरी नियन्त्रण सुरक्षा योजना अनुरुप पाकेटमारी, लुटपाट, सिक्री तथा सुनका गरगहना तान्ने, ठगी लगायतका घटनामा संलग्नलाई धमाधम पक्राउ गरी अनुसन्धान थालिएको छ ।

ती घटनाहरुको न्यूनिकरणका लागि भिडभाड हुने स्थानहरु बसपार्क, बैंक तथा वित्तिय संस्था, व्यापारिक प्रतिष्ठान, सार्वजनिक सवारीसाधान लगायतमा सादा पोशाकमा विशेष प्रहरी टोली पनि परिचालित भएको महाशाखाका डिएसपी सन्तोष खड्का बताउँछन् ।

को को पक्राउ परे ?

 

 

सि.न

नाम थर उमेर बतन पक्राउ गर्ने  ईकाई कारबाहिको बिबरण कै
१. सन्तोष न्यौपाने २० जिल्ला काभ्रे पाँचखाल न.पा. वडा न तामाघाट अपराध महाशाखा चोरी सम्बन्धी मोबाईल स्पिकर थान १२२ थान,

साउण्ड सिस्टम २ कार्टुन, लाईट ८ थान

२. निरश भन्ने सागर शाही २१ जिल्ला काठमाण्डौ चन्द्रागिरी न.पा. १४
३. भरत बहादुर भण्डारी ३६ जिल्ला कैलाली टिकापुर न.पा. वडा न. घर भई हाल का.जि किर्तीपुर
४. विमल घले २२ जि. धादिङ सत्यदेवी गा.पा. ६ हाल का.जि. नेपालटार PCCB  बालजु चोरी सम्बन्धी सोधपुछ
५. सुशान्त क्षेत्री १९ जि. काभ्रे नमोबुद्ध न.पा. ९ हाल का.जि. माछापोखरी
६. राजु गिरी २० जि. धादिङ निलकण्ठ न.पा. १ हाल का.जि. कलंकी
७. सरोज सुनार १९ जि. धादिङ सत्यदेवी गा.पा. ३ हाल का.जि. मनमैजु
८. जितेन्द्र कपाली १८ का.जि. का.म.न.पा. वडा नं २० मरु
९. अनुष्का कपाली २० का.जि. का.म.न.पा. वडा नं २० मरु
१०. उपेन्द्र कपाली २८ का.जि. का.म.न.पा. वडा नं २० मरु
११. लाक्पा लामा २६ जि. काभ्रे भकुण्डेबेसी हाल का.जि. कुमारीस्थान
१२. आशिष तामाङ १९ जि. धादिङ धुवाकोट १ हाल  का.जि. कुमारीस्थान
१३. मिलन माननधर २३ का.जि. तार्केश्वर न.पा. वडा नं ४ पैयुटार
१४. सागर रिजाल १९ जि. नुवाकोट हाल का.जि. बाईपास
१५. रोशन लिम्बु १८ जि. मोरङ  हाल का.जि. नेपालटार
१६. कुन्दन गिरी १७ भारत देश मोतीहारी हाल का.जि. सिनामंगल PCCB  गौशला चोरी सम्बन्धी सोधपुछ
१७. अशोक गिरी भन्ने राजु हुसेन २२ भारत देश मोतीहारी हाल का.जि. सिनामंगल PCCB  बानेश्वर चोरी सम्बन्धी सोधपुछ ला.औ. नाईट्राभेट ५७ पिस

घर फोर्ने औजार १ थान

सामसुङ मोबाईल थान १

         
१८. मनराज भन्ने राम बहादुर थापामगर २६ जि. रामेछाप दोरम्बा गा.पा. ४ हाल का.जि.पेप्सीकोला
१९. टंक बहादुर तामाङ २५ का.जि. शान्तीनगर सुकुम्बासी
२०. राम बहादुर तामाङ ३९ जि. खोटाङ ऐसेलुखर्क ७ हाल का.जि. जोरपाटी PCCB  लैनचौर चोरी सम्बन्धी
२१. सुरज नेपाली २६ जि. सिन्धुली डाडाभन्जयाङ ६ हाल का.जि. काडाघारी PCCB  जनसेवा पकेटमारी सम्बन्धी
२२. निशित बहादुर ठकुरी २८ जि. सिन्धुली तिनपाटन ३  हाल का.जि. काडाघारी
२३ कबिन्द्र  बोहोरा १८ जि. बौतडी हाल का.जि. डल्लु
२४. बिर दोर्जे लामा १६ रामेछाप घर भई हाल सिनामंगल ,, ,,  
२५.

 

आर्यन राई २२ खोटाङ  हलेसी ५ घर भई हाल का.जि. भोटाहिटी ,, ,,  
२६ तुलसी मगर २९ झापा  बाहुन डाँगी घर भई हाल जमल बस्ने ,, ,,  
२७. गोबिन्द  परियार २६ का.जि. संतुगल ,, ,,  
२८. रवि भन्ने सबिन तामाङ २८ का.जि. भोटाहिटी ,, ,,  
२९. राकेश मगर १९ जि . रामेछाप लिखु ७ हाल का.जि.हाडिगाँउ  PCCB महाराजगज पुरानो चोरी  कार्यमा संलग्न  
३० रुपेन्द्र चौधरी २४ जि. उदयपुर सुन्दरपुर ९ हाल  का.जि. ग्रिनल्याण्ड ,,    
३१. ओमप्रकाश चौधरी २२ जि. उदयपुर सुन्दरपुर ९ हाल का.जि. बुढानिलकण्ठ ,,    

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *