समाचार

बरालको सक्रियतामा चितवनमा ह्वीच चियर वितरण

चितवन–नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया, राष्ट्रिय समन्वय समिति तथा उज्यालो नेपाल चितवनका अध्यक्ष सबिन बरालको सक्रियतामा चितवनको रत्ननगरमा ह्वील चियर वितरण गरिएको छ ।रत्ननगरका विभिन्न फरक क्षमता (अपाङ्गता) भएकाहरुका लागि बुधबार आयोजित एक कार्यक्रममार्फत बरालको अगुवाईमा १० जनालाई ह्वील चियर वितरण गरिएको हो । सो क्रममा बोल्दै बरालले सामाजिक क्षेत्रको विकास बिना देश विकास सम्भव नभएको भन्दै परिवर्तनका लागि आ–आफ्नो क्षेत्रबाट सबैले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिए । अहिले

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *