समाचार

ईटहरीमा पहिलो उच्च गुणस्तरको सपिङ्ग मल सेन्ट्रल प्लाजा र सिनेमा हल सिनेफ्लिक्स संचालन

इटहरी । श्रेष्ठ ईन्टरटेनमेन्ट एण्ड हस्पीटालिटीले ईटहरीको केन्द्रमा पहिलो आकर्षक सपिङ्ग मल सेन्ट्रल प्लाजा र अत्याधुनिक सुविधायुक्त उच्च गुणस्तरको सिनेमा हल सिनेफ्लिक्स संचालनमा ल्याएको छ ।उद्घाटन समारोहमा श्रेष्ठ ईन्टरटेनमेन्ट एण्ड हस्पीटालिटीका डाइरेक्टर राजेश श्रेष्ठले भने, 'हामीलाई विश्वास छ पहिलो पटक ईटहरीमा खुलेको यस सिनेमा हल र सपिङ्ग मलले ईटहरीका दर्शकहरुलाई मनोञ्जनको उत्कृष्ट अनुभव गराउनेछ ।' बजारको आकर्षक स्थलमा रहेको १० तल्ले यस सपिङ्ग मलको ग्राउन्ड फ्लोर देखि तेस्रो तल्ला

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *