समाचार

उद्योग समितिको सभापतिमा श्रीवास्तव निर्विरोध निर्वाचित

काठमाडौं– प्रतिनिधिसभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा विमलप्रसाद श्रीवास्तव निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ ।  समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले एक मात्रै उम्मेदवारी परेपछि श्रीवास्तव सभापतिमा निर्विरोध निर्वाचित घोषणा भएका हुन् ।श्रीवास्तव सभापतिमा निर्विरोध निर्वाचित भएको समितिका जेष्ठ सदस्य मुकुन्द न्यौपानेले जानकारी दिए । नवनिर्वाचित समितिका सभापति श्रीवास्तवले जनहितको पक्षमा काम गर्न सरकारलाई आवश्यक सुझाव दिने प्रतिवद्धता व्य

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *