नेपाली चलचित्र क्षेत्रमा भविश्य खोज्दै भित्रिने युवा युवतीको जमात बढ्दो छ । तीमध्येकी एक हुन् रक्षा पाण्डे । रक्षा भर्खरै चलचित्र क्षेत्र प्रवेश गरेकी अभिनेत्री हुन् । सिम्पल लिभिङ हाई थिङ्किङमा विश्वास गर्ने उनी २०७० मा ‘अन्तिम भेट’ बोलको गीतमाथि बनेको म्युजिक भिडियोबाट अभिनय सुरु गरेकी हुन् । त्यसपछि केही भिडियो अभिनय गरेकी उनले गतवर्ष निर्माण भएको चलचित्र ‘वास्तुशास्त्र’ चलचित्र डेब्यु गरिन् । जुन चलचित्र प्रदर्शनको पर्खाइमा रहेको छ । हालै ‘मधुमालती&r
राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्



