काठमाण्डौँ । पुरानो राष्ट्रिय गानका रचयिता चक्रपाणि चलिसेका नाती सुशिल चालिसे र उनकी धर्मपत्नी अनिता भण्डारी चालिसेले आफ्ना छोरीहरुको जन्मदिनको अवसरमा नायिका श्वेता खड्काको फाउन्डेसनलाई सहयोग गरेका छन् । चार वर्षीया शायना चालिसे र एक वर्षीया समिका चालिसेको जन्मदिनको अवसरमा ५० हजार रुपैयाँमा एक कार्यक्रमका बीच चर्चित नायिका श्वेता खड्कालाई हस्तान्तरण गरिएको छ । श्रेष्ठले देशमा आएको महाप्रलयकारी भूकम्पपछि पुनर्निर्माणमा लाग्ने प्रण गरेकी नायिका खड्काले स्व. श्रीकृष्ण श्रेष्ठको जन्म जिल्ल
राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्



