तथ्यांकले तर्क गर्छ । सुधारका सर्त पनि राख्छ । जान्नेलाई श्रीखण्ड हुन्छ, नजान्नेलाई मिथ्यांक । शिक्षक दरबन्दी पुनर्वितरणबारे सुझाब दिन मन्त्रिपरिषद्ले पुर्वसचिव महाश्रम शर्माको संयोजकत्वमा बनाएको कार्यदलको प्रतिबेदनमा त्यस्तै तथ्यांक छन ।देशब्यापी रुपमा शिक्षकहरुलाई एउटै पुलमा ल्याएर वितरण गर्न सकिन्छ । जहाँका दरबन्दी भए पनि शिक्षकहरु सबै राष्ट्रका स्रोत र सम्पत्ति हुन् । नपुगेका थप्नुपर्नेछ । त्यसैगरी माध्यमिक तहमा खाँचो भएका विषयगत शिक्षक ।, आजको कान्तिपुर दैनिकमा को क
राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्



