समाचार

संविधान कार्यान्वयन गर्न निकै चुनौती : नेता महतो

कञ्चनपर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले संविधान कार्यान्वयन गर्न निकै चुनौती रहेको बताएका छन् ।कञ्चनपुरको बेलौरीमा आज आयोजित कार्यक्रममा उनले मधेशी समुदायका अधिकार संविधान संशोधनमार्फत सुनिश्चत गर्नका लागि संसद्मा प्रधानमन्त्रीलाई विश्वासको मत दियौँ भने । उनले भने, ‘अधिकार स्थापित गर्नका लागि प्रधामन्त्रीले अग्रसरता देखाउनुभएन, संविधान संशोधन हुने पर्खाइमा धेरै बस्यौँ ।’नेता महतोले सुधारका सङ्केत नदेखिएपछि देशव्यापीरुपमा संविधानका विरुद्धमा

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *