काठमाडौं – पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमको निर्माण अभिनय रहेको चलचित्र ‘अनुराग’ को ‘तिम्रो स्वरमा…’ बोलको नयाँ गीत रिलिज भएको छ । ‘ गीतमा प्रताप दासको स्वर रहेको छ भने शब्द सत्यराज चौलागाईं र संगीत सरोज पोेखरेलको रहेको छ । १२ असोज प्रदशर््न मिति तोकिएको चलचित्रको गीतमा समुन्द्र पण्डित देखिएका छन् । अनु र रागको प्रेममा आउने उचारचढावको कथा वाचन गर्ने सत्यराज निर्देशित चलचित्रमा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन
राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्
प्रतिक्रिया दिनुहोस


