समाचार

नवलपरासीमा लागु औषधसहित ३ जना पक्राउ

परासी–जिल्ला प्रहरी कार्यालय नवलपरासीले लागु औषधसहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी सनईबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाउँपालिका ६ पडरीबाट ति ३ जना युवालाई लागु औषध सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामग्राम नगरपालिका १६ बस्ने २२ बर्षिय अभिनास भन्ने प्रमेश्वर तिवारी, सोही ठाउँ बस्ने १८ बर्षिय जमाल देवान र २६ बर्षिय सहरत अली रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट फेनेरागन ४७ एम्पुल, डाईजेपाम ४७ एम्पुल, टेलजेसिक ४७ एम्पुल रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका त

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *