काठमाडौं–बिहिबार सेयर बजार ३.७४ अंकले घटेको छ । घटेर बन्द भएको बजारमा ५५ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज १६७ कम्पनी कारोबारमा सामेल थिए । हेटल समुह, विकास बैंक र अन्य समुहमा बृद्धि भएपनि बाँकी सबै समुहमा गिरावट आएको छ । होटल समुह २०.५७ अंकले बढेको छ । विकास बैंक ४.६९ अंकले बढेको छ । अन्य समुह १.८३ अंकले बढेको छ । बजार घट्दा सबैभन्दा बढी निर्जिवन बिमा कम्पनीमा गिरावट आएको छ । निर्जिवन बिमा कम्पनी १०७.४८ अंकले घटेको छ । यता जीवन बिमा तर्फ भने
राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्



