समाचार

‘छक्का पञ्जा ३’ को पोस्टर : अटाए ५ कलाकार, किन राखिएन रिलिज मिति ?

काठमाडौं– रिलिज मिति अझै तय हुन नुकेको चलचित्र ‘छक्का पञ्जा ३’ ले अफिसियल पोस्टर भने सार्वजनिक गरेको छ । प्रदर्शन मिति नराखी निर्माण युनिटले पोष्टर सार्वजनिक गरेको हो । पोष्टर चलचित्रको निर्देशक दीपाश्री निरौलाले आफ्नो आधिकारीक फेसबुकमार्फत सार्वजनिक गरेकी हुन् ।पोस्टरमा चलचित्रका ५ कलाकार दिपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङ अटाएका छन् । यी ५ मध्ये  दीपिकालाई बीचमा राखिएको छ । आमा सरस्वती मुभिज र आईएमईएको संयुक्त प्रस्तुति रहेको चलचित्र दीप

राताेपाटीबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *