समाचार

सुन तोलाको ५८ हजार रुपैयाँ

काठमाडौं–मंगलबार छापावाल सुन प्रतितोला  ५८ हजार  रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो । यस्तै तेजावी सुन भने ५७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य  प्रतितोलामा ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि यहि मूलयमा करोबार भएको थियो । विगत दुई दिनदेखि सुन चाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   

1970-01-01 00:00:00

Source link

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *