चीनको शांघाईस्थित सोंगजियांग क्षेत्रमा एउटा अद्वितीय होटलको निर्माण भएको छ । यो होटल विशेष यस अर्थमा छ कि होटलको सबैजसो भाग जमिनमुनि छ । निर्माण सुरु भएको १२ वर्षमा निर्माण सम्पन्न भएको यो होटल अब सर्वसाधारणका लागि खुल्ला गरिएको छ । १८ तल्लाको यो होटलको अधिकांस भाग जमिनमुनि छ । यो विश्वकै पहिलो भूमिगत होटल […]
Uncategorized
पाकिस्तानस्थित चिनियाँ दूतावासमा आक्रमण, दुई सुरक्षाकर्मीको मृत्यु
७ मंसिर, काठमाडौं । पाकिस्तानको कराँचीस्थित चिनियाँ बाणिज्य दूताबासमा आतंकवादी आक्रमण भएको छ । घटनामा दुई सुरक्षाकर्मी मारिएका छन् भने अर्का एक घाइते भएका छन् । चिनियाँ कूटनीतिज्ञ भने सुरक्षित रहेको प्रहरीले बताएको छ । स्थानीयका अनुसार शुक्रबार ९ः३० बजे बाणिज्य दूताबास नजिकै विस्फोट भएको थियो । लगतै गोलाबारी सुरु भएको र रहेका सुरक्षाकर्मीले जवाफ […]
बजारमा आएको एक महिनामै नयाँ आइफोनको मूल्य घट्ने
एप्पलले लञ्च गरेको एक महिनामै आइफोन एक्स आरको मूल्य कटौती गर्ने तयारी गरेको छ । समाचार अनुसार जापानमा आइफोन एक्स आरको मूल्य घटाउने तयारी एप्पलको रहेको छ । यदि यस्तो निर्णय भएमा एक महिनामै मूल्य घटाइएको एप्पलको पहिलो आइफोन हुनेछ । वालस्ट्रिट जर्नलको रिपोर्ट अनुसार आइफोन एक्स आरको मूल्य प्रभावकारी रुपमा कटौती गर्नका लागि एप्पलले […]
क्यूएफएक्समा किन लागेन आकाश र आश्माको ‘ड्रिम गर्ल’ ?
आजबाट देशभरका हलमा चलचित्र ‘ड्रिम गर्ल’ रिलिज भएको छ । तर, यो चलचित्र देशकै सबैभन्दा धेरै हल भएको क्यूएफएक्समा भने लागेन । न कुनै ठूलो हिन्दी चलचित्र, न कुनै ठूलो अंग्रेजी चलचित्र, न त नेपाली चलचित्र नै । तर, पनि यो चलचित्र हलमा लागेन । क्यूएफएक्समा यो चलचित्र नलाग्नुको बिषयमा यसका निर्देशक ऋषिराज आचार्य पनि […]
डडेल्धुरा बस दुर्घटनाका घाइतेको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने
७ मंसिर, कैलाली । डडेल्धुराको रडुवाखोलामा बिहीबार भएको बस दुर्घटनाका घाइतेको सम्पूर्ण उपचार खर्च सुदूरपश्चिम प्रदेश सरकारले व्यहोर्ने भएको छ । घाइतेहरुलाई भेट्न शुक्रबार बिहानै सेती अञ्चल अस्पताल र माया मेट्रो अस्पताल पुगेका मुख्यमन्त्री त्रिलोचन भट्टले सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने घोषणा गरेका हुन् । मुख्यमन्त्री भट्टले घाइतेको उपचारमा कुनै कमी नगर्न समेत अस्पताल […]
नेविसंघ महामन्त्री काफ्लेलाई हृदयघात
७ मंसिर, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का महामन्त्री कुन्दनराज काफ्लेलाई हृदयघात भएको छ । शुक्रबार विहान हृदयघात भएर अचेत भएका उनलाई हेम्स अस्पताल पुर्याइएको थियो । हेम्सले महामन्त्री काफ्लेलाई गंगालाल हृदय केन्द्र बाँसबारी रिफर गरेको छ । अहिले उनको बाँसबारीमै उपचार भइरहेको नेविसंघ केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए । ‘शल्यक्रिया भइसकेको छ । […]
कहिलेदेखि पूर्ण सञ्चालनमा हुन्छ कलंकीको अण्डरपास ?
७ मंसिर, काठमाडौं । कलंकी अण्डर पास सडक पूर्णरुपमा सञ्चालनमा आउन अझै केही दिन लाग्ने भएको छ । चीन सरकारको सहयोगमा संघाई कम्पनीले निर्माण गरिरहेको चक्रपथ सुधार परियोजना अन्तर्गतको कलंकी अण्डरपास आंशिक खुला रहेपनि पूर्णरुपमा सञ्चालनमा आउन केही दिन लाग्ने भएको हो । अण्डरपासमा अहिले अन्तिम चरणको काम भइरहेको छ । चक्रपथ सुधार परियोजनाका प्रमुख […]
सशस्त्र प्रहरीद्वारा महिलामाथि दुव्यर्वहार
७ मंसिर, वीरगञ्ज । सामान्य पोके तस्करी भएको आारोपमा सशस्त्र प्रहरीले वीरगञ्जमा महिलामाथि दुर्व्यवहार गरेको छ । घटना सार्वजनिक भएपछि सशस्त्र प्रहरीले गल्ती स्वीकार गरेको छ र संलग्न जवानमाथि कारबाही हुने बताएको छ । वीरगञ्ज भन्सार कार्यालयको सुरक्षा एवं चोरी तस्करी नियन्त्रणका लागि खटिएका सशस्त्र प्रहरीले महिलाहरुलाई कपाल समातेर लछार-पछार गरेका थिए । तस्वीरमा सशस्त्र […]
१२ बर्षपछि सचिनको ‘ए मान्छे’
गायक सचिन रौनियारले करिब १२ बर्षपछि ’ए मान्छे’ बोलको गीत सार्वजनिक गर्दै सांगीतिक क्षेत्रमा कमब्याक गरेका छन् । डिजिटल युगको पहिलो गीत भन्दै सचिनले काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नो नयाँ कोशेली सार्वजनिक गरेका हुन् । अनेकतामा एकताको संदेश दिने यो गीतको शब्द प्रकाश सापकोटाले लेखेका हुन् भने यसमा जितेन लेप्चाको संगीत छ । ्गीतमा […]
सरकारलाई सिंहदरबारको लालपूर्जा जोगाउने चुनौति !
टिप्पणी ७ मंसिर, काठमाडौं । हाँडीगाउँको ३५ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गर्ने विवादास्पद फैसला दीपकराज जोशीको प्रधानन्यायाधीश बन्ने बाटोमा तगारो बन्यो । त्यही तगारोबाट जोशी पार गर्न नसकेपछि ‘काकताली’ परेर छोटो अवधिका लागि प्रधानन्यायाधीश बन्ने मौका पाएका ओमप्रकाश मिश्र अहिले के गर्दैछन् ? जबकि हाँडीगाउँको जग्गा भूमाफियालाई दिलाउने फैसलामा मिश्रको पनि हस्ताक्षार थियो । […]









