Uncategorized

हस्तमैथुन सिनले एकाएक चर्चामा श्वेता त्रिपाठी

बलिउडमा नायिकाहरुलाई चर्चामा छाउने असरदार तरिका सावित भएको छ, मास्टरबेसन सिन । चलचित्र वीरे दि वेडिङमा यस्तो सिन दिएर नायिका श्वरा भास्कर व्यापक हाइलाइट भइन् । अहिले अर्की नवनायिका रातारात चर्चित बनेकी छन् । यी हुन् श्वेता त्रिपाठी । उनले वेब सिरिज ‘मिर्जापुर’ मा मास्टरबेसन सिन दिएकी छन् । उनी लाइब्रेरीको कुनामा बसेर एउटा कामूक […]

Uncategorized

तपाईको पार्टनर नार्सिसिस्ट त छैन ?

तपाईको परिवारमा खासगरी दम्पतीबीच पनि यस्तो समस्या छ कि ? जस्तो तपाईको श्रीमती/श्रीमान्, आफ्नो मनोमानी गर्न खोज्छन् । आफुले गरेको कामलाई मात्र सदर मान्छन् । आफुले लिने निर्णयलाई ठिक ठान्छन् । तपाईको सोंच, इच्छा, योजना सबै कुरा बेवास्ता गरिदिन्छ । भनिन्छ नि, एक हातले ताली बज्दैन । जब परिवारमा यस किसिमको बेमेल पैदा हुन्छ, त्यसले […]

Uncategorized

माथि माछा, तल मान्छे रहेको शहरमा घुम्दा !

७ मंसिर, बार्सिलोना । उत्तर पश्चिम युरोपमा रहेको एउटा देश नेदरल्याण्ड । नेपालभन्दा झन्डै साढे तीन गुना सानो मुलुक बाह्रवटा प्रदेशहरुमा विभाजित । पूर्वमा जर्मनी, दक्षिणमा बेल्जियम र उत्तरपश्चिममा उत्तरी सागरसँग सीमाना जोडिएको यही मुलुकको राजधानी एम्स्टर्डमको यात्रामा पुग्ने अबसर मिल्यो। झन्डै ६ बर्ष अघि बेल्जियम बोर्डरसँग जोडिएको नेदरल्याण्डकै अर्को पुरानो शहर माष्त्रिक पुग्ने अबसर […]

Uncategorized

नेपालमा वृद्धआश्रमको सहयोगार्थ अमेरिकामा देउसी

७ मंसिर, नर्थ कियारोलिना । यहाँ गठन भएको नेपाली आमा समूहले नेपालको वृद्ध आश्रमको सहयोगार्थ देउसी–भैलो खेलेको छ । चितवनको देवघाटस्थित एक वृद्धआश्रमलाई सहयोग गर्ने उद्देश्यले खेलिएको देउसी–भैलोबाट करिब १ लाख रुपैयाँ संकलन भएको छ । नेपाली कला संस्कृति जगेर्ना गर्ने उद्देश्यले पनि कार्यक्रम आयोजना गरिएको समूही बिमला बोहराले बताइन् । अध्यक्ष बिष्णुमाया भारतीका अनुसार […]

Uncategorized

‘प्रसाद’ फिल्ममा विक्रमको स्वर

मंसिर २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘प्रसाद’को तेश्रो गीत रेकडिङ गरिएको छ । नेपाल आइडलका उत्कृष्ट ७ प्रतिस्पर्धी मध्येका एक विक्रम बरालले चलचित्रको गीतमा आवाज भरेका हुन् । गीतमा सुवास भुषालको शब्द तथा संगति छ । चलचित्रका निर्देशक दिनेश राउतले यो गीतलाई चलचित्रमा प्लेव्याक म्यूजिकको रुपमा प्रस्तुत गरिने बताए । यो गीतलाई दर्शकले हलमा […]

Uncategorized

सरकारी जग्गा व्यक्तिको बनाउने फैसलाविरुद्ध सरकार भ्याकेटमा जाने

७ मंसिर,काठमाडौं । सरकारी जग्गा व्यक्तिका नाममा गर्ने फैसला सर्वोच्च अदालतबाट धमाधम हुन थालेपछि सरकार न्यायिक पुनरावलोकन तथा फैसलाविरुद्ध भ्याकेटमा जाने भएको छ । सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले सरकारी जग्गा व्यक्तिका नाममा लैजाने खालका फैसलाहरुप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार […]

Uncategorized

आवधिक योजना बनाउन जिल्ला दौडाहामा प्रदेश सरकार

७ मंसिर, बुटवल । पाँच वर्षमा प्रतिव्यक्ति आय वाषिर्क दुई हजार अमेरिकी डलर पुर्‍याउने र गरिबीको दर १० प्रतिशतमा झार्ने लक्ष्य लिएको प्रदेश ५ सरकारले आवधिक योजना बनाउन जिल्ला दौडाहा शुरु गर्दैछ । सरकारले आर्थिक वर्ष ०७६/७७ देखि ०८०/८१ सम्मको पाँच वर्षे योजना बनाउन लागेको छ । आवधिक योजनामा समेट्नुपर्ने स्थानीय आवश्यकता र प्राथमिकताका क्षेत्र […]

Uncategorized

पारिवारिक–सुखको सात सूत्रः यसो गरे कसो होला ?

बिहान उठेदेखि हाम्रो दौडधूप सुरु हुन्छ । कामधन्दा, भेटघाट, मिटिङ, किनमेल । बिहान घाम झुल्किएदेखि राती अध्याँरो पोतिएसम्मै हामी चलयामान रहन्छौं । केही सोच्छौं । योजना बनाउँछौं । केही गर्छौं । आखिर यी सबै के का लागि ? जवाफ तात्तातो आउँछ, ‘आफ्नो सन्तुष्टिका लागि । परिवारका लागि ।’ हाम्रो दैनिक चक्र नै आफु र परिवार […]

Uncategorized

पुलिस क्लब: युवा खेलाडीमा निर्भर ‘बूढो बाघ’

७ मंसिर, काठमाडौं । विगतमा नेपाल पुलिस क्लबको नेपाली फुटबलमा निकै दबदबा रह्यो । तर, पछिल्लो समयमा यो अलि सुस्ताएको छ । राष्ट्रिय खेलाडी उत्पादनमा निरन्तर टेवा पुर्‍याएको पुलिस क्लबसँग अहिले भने स्टार खेलाडीको खडेरी छ । ०६८ सालपछि उसले गतिलो नतिजा निकाल्न सकेको छैन । ठूला प्रतियोगितासँगै मोफसलको गोल्डकपमा पुलिस चुकेको छ । यसका […]

Uncategorized

सवारी साधनकाे लाइसेन्सको अनलाइन आवेदन आजदेखि खुला

७ मंसिर, काठमाडौं । झण्डै एक महिनादेखि बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन आजदेखि खुल्दैछ । चाडपर्वका कारण बन्द रहेको अनलाइन आवेदन फारम विहान १० बजेदेखि खुला हुने यातायात व्यवस्था विभागको तयारी छ । हाल हजारौं सेवाग्राही लाइसेन्सको आवेदन दिन प्रतीक्षारत छन् । आवदेकले विहान १० बजेपछि विभागको वेबसाइटमा गएर फारमहरु भित्र रहेको […]