Uncategorized

डडेल्धुरा अपडेटः मृतकको संख्या १८ पुग्यो, १४ को सनाखत (नामावलीसहित)

७ मंसिर, डोटी । डडेल्धुरा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । तीमध्ये १४ जनाको सनाखत भएको छ । डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस बिहीबार दुर्घटना भएको हो । दुर्घटनामा परी ज्यान गुमाउनेमा शिखर नपा– ४ कि ३५ वर्षीया शशी विक, सोही नगरपालिका […]

Uncategorized

चीनले भन्यो– व्यापारबारेको अमेरिकी आरोप अस्वीकार्य

७ मंसिर, काठमाडौं । चीनले गैरकानूनी व्यापार गरेको भनेर चीनले लगाएको आरोप अस्वीकार्य भएको टिप्पणी गरेको छ । विश्वका शक्तिशाली अर्थतन्त्र भएका दुई मुलुकका राष्ट्रप्रमुखबीच जी–ट्वान्टी सम्मेलनको अवसरमा महत्वपूर्ण भेटवार्ता हुने चर्चा चलिरहेका बेला चीनको यस्तो भनाइ सार्वजनिक भएको हो । चीनको व्यापारिक गतिविधिबारे गरिएका पहिलेका अनुसन्धानहरूको अद्यावधिक गर्दै वासिङ्टनले गत मङ्गलबार चीनले आफ्ना ‘गलत’ […]

Uncategorized

मुटुको चाल गडबड भयो ? त्यसो भए यसो गरौं

एउटा सामान्य व्यक्तिको मुटुको चाल (हार्ट विट)  प्रति मिनेट  ६० देखि एक सयको बीचमा हुनु पर्छ । केही विशेषज्ञहरु ५० देखि ७० लाई पनि सामान्य चाल मान्ने गर्छन् । तर मुटुको चाल सामान्य भन्दा बढी भएमा त्यो स्वास्थ्यका लागि हानीकारक हुनसक्छ, जसलाई चिकित्सकीय भाषामा ट्रेकिकार्डिया भनिन्छ । मुटु रोग तथा रक्तअल्पत्राको समस्याले पनि ट्रेकिकार्डिया निम्त्याउन […]

Uncategorized

राजदूतमा सिफारिस व्यक्तिबारे गुनासो छ ? उजुरी गर्नुस्

७ मंसिर, काठमाडौं । संसदीय सुनुवाइ समितिले राजदूतमा सिफारिस ४ व्यक्तिविरुद्ध उजुरी आह्वान गरेको छ ।  सरकारद्वारा सिफारिस राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया थाल्न समितिले उजुरी आह्वान गरेको हो । गत कात्तिक २४ गते सरकारले  नीलाम्बर आचार्यलाई भारत, उदयराज पाण्डेलाई मलेसिया, कृष्ण ढकाललाई संयुक्त राज्य इमिरेट्स (यूएई) र अञ्जान शाक्यलाई इजरायलको राजदूतमा सिफारिस गरेको थियो । […]

Uncategorized

मिर्गौला खराब पो हुँदैछ कि ? यी संकेतले त्यस्तै जनाउँछ

तपाईको शरीरले तपाईलाई के कस्ता संकेत दिइरहेका छन्, कहिल्यै याद गर्नु भएको छ ? किनकी व्यस्त दिनचर्याका कारण हामी यति धेरै व्यस्त हुन्छौ कि हामी  शरीरले दिएको केही संकेतलाई समेत वेवास्ता गर्न पुग्छौ । परिणाम, हाम्रो दिमागले लाखौ सुचनालाई त आफूमा संशोधित गर्छ । शरीरले पनि दिमागले जारी गरेको सुचनालाई आत्मसाथ गरेर लाखौ काम गर्छ […]

Uncategorized

दार्चुलाबाट बिहानै अायाे यस्ताे दु:खद खबर मिनिबस दुर्घटनामा २ को मृत्यु, १९ घाइते

[ad_1] ७ मंसिर, दार्चुला । डडेल्धुरामा बस दुर्घटना भएको २४ घण्टा नपुग्दै दार्चुलामा मिनीबस दुर्घटना भएको छ । मालिकार्जुन मन्दिरको मेला भरेर सदरमुकाम खलंगातर्फ गइरहेको म १ ख ४३६ नम्बरको मिनीबस  मालिकार्जुन–३, तेर्थालेकमा शुक्रबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । नेपाल प्रहरीका डीएसपी […]

Uncategorized

जानुले ल्याइन एकैसाथ कथा र गीति एल्बम – onlinedarpan:

[ad_1] काठमाडौं । साहित्यकार जानु काम्बाङ्ग लिम्बुले एकै साथ दुई कृति सार्वजनिक गरेकी छिन् । उनी ताप्लेजुङमा जन्मिएर हाल केही वर्षदेखि बेलायतको एक्सफोर्डमा बसोबास गर्दै आएकी छिन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा लिङ्गदेनको कथाकृति ‘नउघ्रेको जुन’ र गीति एल्बम ‘जानु’को लोर्कापर्ण भएको छ । नेपाल वाङमय प्रतिष्ठानले आयोजना गरेको उक्त समारोहमा वरिष्ठ साहित्यकार वैरागी […]

Uncategorized

महिला विश्वकप क्रिकेटः उपाधिका लागि अष्ट्रेलिया र इंग्ल्यान्ड भिड्ने

७ मंसिर, काठमाडौं । टि–ट्वान्टी महिला विश्वकप क्रिकेटको फाइनलमा उपाधिका लागि अष्ट्रेलिया र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुने भएको छ । आज विहान सम्पन्न दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डले भारतलाई आठ विकेटले पराजित गरेसँगै उपाधिका लागि फाइनलमा अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्ने भएको हो । आजै भएको पहिलो सेमिफाइनलमा भने अष्ट्रेलियाले आयोजक वेष्ट इन्डिजलाई ७१ रनले पराजित गरेको थियो । भारतमाथि […]

Uncategorized

ए डिभिजन लिगमा आज तीन खेल हुँदै, आर्मी र पुलिसमा कसको पल्लाभारी ?

७ मंसिर, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा विभागीय टिम नेपाल आर्मी क्लबले अर्का विभागीय टिम नेपाल पुलिस क्लबसँग आज दिउँसो दुई बजेर ३० मिनेटमा प्रतिस्पर्धा गर्दैछ । यी दुई टिमबीचको खेललाई प्रतिष्ठाको लडाईको रुपमा पनि लिने गरिन्छ । त्यसो त आर्मी […]

Uncategorized

सन्दीपको टिम केरला पराजित

७ मंसिर, काठमाडौं । केरला किंग्सले युएईमा जारी टी–१० क्रिकेट लिगमा हार ब्यहोरेको छ । बिहीबार राति भएको खेलमा सिन्धिससँग नौं विकेटको फराकिलो अन्तरले पराजित भएको हो । यद्यपि, नेपालका लेग स्पिनर सन्दीप लामिछानेले भने विकेट लिन सफल भएका थिए । १०४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको सिन्धिसले ७.४ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा […]