Uncategorized

दार्चुलामा मिनिबस दुर्घटना, २ को मृत्यु, १९ घाइते

७ मंसिर, दार्चुला । जिल्लाको मालिकार्जुन–३, तेर्थालेकमा शुक्रबार बिहान यात्रुवाहक मिनीबस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । मालिकार्जुन मन्दिरको जात्राबाट दार्चुला सदरमुकाम खलंगातर्फ गइरहेको म १ ख ४३६ नम्बरको मिनीबस बिहान ३ बजे दुर्घटनामा परेको डीएसपी नवराज अधिकारीले जानकारी दिए । दुर्घटनामा परी ज्यान गुमाएका ५५ वर्षीय […]

Uncategorized

महिला विश्वकप क्रिकेटः अष्ट्रेलिया फाइनलमा, वेष्ट इन्डिज आउट

७ मंसिर, काठमाडौं । टि–ट्वान्टी महिला विश्वकप क्रिकेटको सेमिफाइनल खेलमा आयोजक वेष्ट इन्डिजलाई पराजित गर्दै अष्ट्रेलिया फाइनलमा प्रवेश गरेको छ । शुक्रबार विहान भएको पहिलो सेमिफाइनलमा अष्ट्रेलियाले वेष्ट इन्डिजलाई ७१ रनले पराजित गर्दै उपाधिबाट एक कदम पछि मात्रै रहेको हो । १४३ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको वेष्ट इन्डिजले १७.३ ओभरमा सबै विकेटको क्षतिमा ७१ […]

Uncategorized

आजका पत्रपत्रिकाः चिनियाँ कम्पनीलाई भारतले बेच्यो नेपालको खोला !

७ मंसिर, काठमाडौं । आज शुक्रबार, संघीय राजधानी काठमाडौंबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय उठाएका छन् । १६ जनाको ज्यान जानेगरी डडेल्धुरामा भएको बस दुर्घटनालाई आजका सबैजसो दैनिक पत्रिकाहरुले पहिलो पृष्ठमा छापेका छन् । डडेल्धुराको उग्रतारा भगवती मेलाबाट यात्रु लिएर डोटीतर्फ गुडेको बस बिहीबार साँझ दुर्घटना भएको हो । दुर्घटनामा २६ घाइते छन् । […]

Uncategorized

वास्तु टिप्स : घरमा सुख-समृद्धि ल्याउन विहानै गरौं यी काम

वास्तु शास्त्र आफैमा एक विज्ञान हो । हुन त वास्तुको, आध्यत्मको कुरा गर्दा आधुनिक पुस्ताले यसलाई सोझै अस्विकार गर्छ । उनीहरुलाई लाग्छ, यी आडम्बर कुरा हुन् । पुरातन सोंच हुन् । तर, यसभित्र पनि विज्ञान हुन्छ । वास्तु शास्त्रले निर्देशित गर्ने कुरा व्यार्थ हुँदैनन् । यद्यपी उक्त निर्देशनको आशय के हो र त्यसको प्रभाव के […]

Uncategorized

छोराको घरबार बिग्रेपछि मोहनलालको हत्या !

६ मंसिर, बर्दिया । गत कात्तिक १९ गते बढैयाताल गाउँपालिकामा भएको गोलीकाण्डमा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । राति १ बजे सोही गाउँपालिका-३ गोव्रेपुरका ३५ वर्षीय मोहनलाल खटिकलाई गोली हानी हत्या गरेर फरार भएका मुख्य योजनाकार लक्षु भनिने लक्षिराम खटिक, शालिकराम खटिक, राजेन्द्र खटिकसहित मनोरथ भनिने राम मनोहर खटिक र रामजुगेश […]

Uncategorized

राष्ट्रपतिज्यू ! मदनको साइकललाई सम्झनुहोस् !

सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यू, नमस्कार ! हजुरले महंगो गाडी चढ्ने इच्छा जाहेर गरेको झन्नै एक वर्षपछि सरकारले १८ करोड उपलब्ध गराउने निर्णय सार्वजनिक भएको छ । सत्य के हो सार्वजनिक हुँदै जाला । तर मलाई केही कुरा सम्माननीयज्यूसँग राख्न मन लाग्यो । नारी हुनाको नाताले देशमा राष्ट्रपति, सभामुख, प्रधानन्यायधीश र उद्योग वाणिज्य महासंघको सभापति महिला […]

Uncategorized

कांग्रेसको प्रश्न : नेपाल देशमा छ भने कहाँ छ ?

६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले सरकार गठन भएको ९ महिनासम्म सरकार रहेको अनुभूति नै नभएको बताएको छ । सरकारको ९ महिनाको समीक्षा गर्दै कांग्रेसले यो अवधिमा सरकार कहाँ छ भन्ने अवस्था देखिएको बताए । बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने ‘मंसिर ३ गते वर्तमान सरकार गठन भएको ९ महिना […]

Uncategorized

सरकारले भन्यो : राष्ट्रपति र उपराष्ट्रपतिलाई विवादमा नपारौं

६ मंसिर, काठमाडौं । सरकारले राष्ट्रपतिका लागि सवारी खरिद र राष्ट्रपति तथा र उपराष्ट्रपतिको कार्यालय व्यवस्थापनबारे आफ्ना निर्णयको बचाउ गरेको छ । बिहीबार सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले पत्रकार सम्मेलन गरी राष्ट्रपतिको सवारी र कार्यालय व्यवस्थापनलाई जोडेर भएका टिकाटिप्पणीप्रति सरकार जानकार रहेको बताए । कतिपयले जनअन्जानमा टिप्पणी गरेको तर, त्यसमा लोकतन्त्रिक गणतन्त्र मन नपराउनेहरुले […]

Uncategorized

वैदेशिक रोजगार विभागबाट ३ विचौलिया पक्राउ

६ मंसिर, काठमाडौं । श्रम तथा वैदेशिक रोजगार विभागमा सेवाग्राहीलाई दुःख दिने तीनजना विचौलियाहरुलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका-१३ ताहचलस्थित श्रम तथा वैदेशिक रोजगार विभागबा बिहीबार दिउँसो उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा कालिमाटीका २४ वर्षीय सुरेन्द्र पाचकोटी, धादिङ जीवनपुरका २९ वर्षीय सुजन लामा र सर्लाही लालबन्दीका २६ वर्षे निर्मल […]

Uncategorized

रामकुमारी झाँक्री भन्छिन् : न माधव नेपालको गुट रहृयो, न हामी उहाँको गुटमा रहृयौं

६ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीभित्र अहिले अन्तरविरोध सघन बनिरहेको छ । पछिल्लो अन्तरविरोधमा पूर्वएमालेकै दुई गुट बढी सक्रिय देखिएका छन् । एकातिर केपी ओलीको गुट छ भने अर्कोतिर माधव नेपालको । यहीवीचमा २२ जना केन्द्रीय सदस्यले बुधबार महासचिव विष्णु पौडेललाई भेटेर पार्टी अध्यक्षद्वयलाई ज्ञापनपत्र बुझाएका छन् । पार्टी र सरकार सञ्चालनबारे तीव्र असन्तुष्टि […]