Uncategorized

ए डिभिजन लिग : विभागीय टिम एपीएफ बीबीसीसँग स्तब्ध

७ मंसिर, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम एपीएफ ब्रिगेड ब्वाइज क्लब (बीबीसी) सँग पराजित भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा बीबीसीले एपीएफलाई ३–१ गोलअन्तरले पराजित भएको हो । पहिलो हाफमा भने दुबै टिमले गोलरहित बराबरी खेलेका थिए् तर, दोस्रो हाफमा एपीएफले एक गोल गर्दा बीबीसीले […]

Uncategorized

राजधानीमा विल्डिंग एन्ड कन्स्ट्रक्सन एक्स्पो चल्दै

७ मंसिर, काठमाडौं । नविनतम प्रविधिको प्रयोग गरी सुरक्षित आवास निर्माणबारे एकैथलोमा सम्पूर्ण जानकारी गराउने उद्देश्यले राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा ‘विल्डिंग एन्ड कन्स्ट्रक्सन एक्स्पो’  बिहिबार शुरु भएको छ । मेलाको शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले उद्घाटन गरे । मेलाको यो दोश्रो संस्करण हो । मेला मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ । मेलाको पहिलो दिन […]

Uncategorized

ग्लोबल आइएमई बैंक र बयोधा अस्पतालबीच सम्झौता

७ मंसिर, काठमाडौं । ग्लोबल आइएमई बैंक र बयोधा अस्पताल बीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले अस्पतालसँग आˆना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियतदिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो । उक्त सम्भौतापत्रमा बयोधा अस्पतालका महाप्रबन्धक- सञ्चालन उत्तम थापा रग्लोबल आइएमई बैंककाकार्ड बिक्री, वितरण तथाप्रबर्द्घन विभागप्रमुखश्री […]

Uncategorized

‘जिससकी छोरी’ घोषणा कार्यक्रममा सरकार नै सहआयोजक !

७ मंसिर, काठमाडौं । क्रिस्चियन धर्म विस्तारका लागि स्थापना भएको युनिभर्सल पिस फेडरेसन (युपीएफ) को नेपाल शाखाले आयोजना गर्न लागेको सम्मेलनमा नेपाल सरकार सहआयोजक रहेको भन्दै आलोचना शुरु भएको छ । यही मंसिर १४ देखि १७ गतेसम्म होटेल हयात रिजेन्सीमा सम्मेलन हुन लागेको छ । सो सम्मेलनमा नेकपाका नेता एवं प्रधानमन्त्री केपी ओलीलाई प्रमुख अतिथि […]

Uncategorized

नेपाल ट्रकोमा रोग निवारणमा सफल

७ मंसिर, काठमाडौ । उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सबै किसिमका ट्रपिकल रोग निवारणका लागि ट्रकोमा (खस्रे) रोग निवारणको अनुभवबाट सिक्न सकिने बताएका छन् । नेपालमा ट्रकोमा रोग निवारण भएको खुशीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले भने, ‘ट्रकोमा निवारणमा हामीले पाएको सफलता मिलेर काम गरे ठुलो लक्ष्य […]

Uncategorized

सामान्य बन्दै दुहबीको जनजीवन

७ मंसिर, सुनसरी । सुनसरीको दुहबी नगरपालिका–९ छाताबेलीका फिदा हुसेनको हत्याको विषयलाई लिएर तनावग्रस्त दुहबीको जनजीवन सामान्य हुँदै गएको छ । विरोध प्रर्दशनरत पक्ष र स्थानीय प्रशासनबीच बिहीबार सहमति भएपछि आन्दोलरत पक्षले आफ्नो सम्पूर्ण आन्दोलनको कार्यक्रम फिर्ता लिएकाले त्यहाँको जनजीवन सामान्य हुँदै गएको हो । बुधबार दिउँसोबाटै सहमतिको प्रयास थालिएकामा बिहीबार सहमति जुटेसँगै दुई दिनदेखि […]

Uncategorized

मेलबर्नमा नयाँ विद्यार्थीलाई बीएमडब्लुले नि:शुल्क बारिस्टा तालिम दिने

मेलबर्न / मेलबर्नमा रहेको बीएमडब्लु एजुकेशनल कन्सल्टेन्सीले नयाँ आउने विद्यार्थीको लागि नि:शुल्क बारिस्टा तालिमको ब्यबस्था गर्ने भएको छ । यो तालिमको प्रशिक्षकको भूमिका न्यू कन्सेप्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत कृष्ण सापकोटाले निर्बाह गर्ने कन्सल्टेन्सी ले जानकारी दिएको छ। तालिम मध्यान्ह १२ बजेदेखि २ बजेसम्म बेल स्ट्रिट क्यान्टीन ( 399 Bell street Pascoe Vale South 3044) मा हुनेछ । […]

Uncategorized

‘गरुड पुराण’मा निश्चल र कर्मासँगै प्रियंका र अन्जलीको हट आइटम

चलचित्र ‘गरुड पुराण’को आइटम गीत सार्वजनिक गरिएको छ । ‘म त पिरिममा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । यो गीतको भिडियोमा निर्देशक निश्चल बस्नेतको साथमा चलचित्रका मुख्य कलाकारद्धय कर्मा र प्रियंका सिंह ठकुरीलाई फिचरिङ गरिएको छ । गीतमा निश्चलको जोडीको रुपमा अन्जली योञ्जन देखिएकी छिन् । कोशिष क्षेत्रीको संगीत, दिनेश राउतको शब्द रहेको गीतमा […]

Uncategorized

पाहुनाकै अगाडि दिपिका र रणवीरको रोमान्टिक मुड

नयाँ जोगीले धेरै खरानी घस्छ भन्ने उखान सुन्नुभएकै होला । नयाँ विवाहित जोडीको हकमा यो उखान ठ्याक्कै मेल खान्छ । सन्दर्भ बलिउड अभिनेत्री दिपिका पादुकोण र अभिनेता रणवीर कपुरको हो । उनीहरु हालै इटलीमा विवाह गरेर भारत फर्किए । बुधबार बैंगलोरमा उनीहरुले बिहेको पार्टी दिएका थिए, जहाँ सयौंको संख्यामा अतिथीहरु निम्त्याइएको थियो । यो भिडभाडमा […]

Uncategorized

वडाध्यक्षमाथि बलात्कारको बात, पीडितले दिइन प्रहरीमा उजुरी

७ मंसिर, तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीविरुद्ध इलाका प्रहरी कार्यालय बेलचौतारामा बलात्कारको जाहेरी दर्ता भएको छ । सोही वडाकी एक महिलाले रेग्मीले आफूलाई बलात्कार गरेको भन्दै बिहीबार जाहेरी दर्ता गराएकी हुन् । उनको बिहीबार नै स्वास्थ्य परीक्षण गरिएको छ । इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक श्रवणकुमार विकले वडाध्यक्षविरुद्ध बलात्कारको जाहेरी […]