७ मंसिर, काठमाडौं । रत्नपार्कस्थित शान्तिबाटिकामा शनिबार आमसभा गर्ने घोषणा गरेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहभित्र विवाद चर्किएको छ । आमसभाको मुखैमा पार्टीभित्रको झगडा बाहिर छताछुल्ल भएको छ । पार्टीको आमसभाबारे एउटा समूहले प्रचार–प्रसार गर्दै हिँडेको छ भने अर्को समूहले चाहिँ उनीहरुको कुरा नपत्याउन र भ्रममा नपर्न भन्दै अर्को विज्ञप्ति जारी गरेको छ । टेलिभिजनमा […]
Uncategorized
राप्रपाले भन्यो : पार्टी एकताको ढोका सधैं खुला छ
७ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी एकताको ढोका सधैं खुला रहने बताएको छ । बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीबाट अलग भएका र विचार मिल्ने अन्य पार्टी र समूहसँग एकताका लागि सधैं तयार रहेको निर्णय गरेको हो । ‘खासगरी पार्टीबाट फुटेर गएका र अलग भएकाहरुलाई राप्रपाको मूलधारमा समाहित गर्न उच्च प्राथमिकता दिइने […]
सिजीको दशैं तिहार योजना सकियो
७ मंसिर, काठमाडौं । सिजीले नेपालीहरुको महान चाड दशैं तथा तिहारलाई लक्षित गरि ल्याएको विभिन्न आकर्षक क्यास ब्याक तथा पक्का उपहार योजना आज सकिँदैछ । उक्त योजनामा देशभरकाविभिन्न क्षेत्रका मानिसहरुको ठूलो संलग्नता रहेको कम्पनीले जनाएको छ । यस अवधिमा सिजीका घरायसि सामाग्रीहरु विक्रीवितरण भएको सेल्स हेड विष्णु ज्ञवालीले बताए । योजनाको अन्तिम दिनमा फाइदा उठाउन […]
जाडोमा सुख्ख र रुखो छालाः यस्तो छ मुलायम बनाउने काइदा
चिसो बढेसँगै छाला सुख्खा हुन थाल्छ । छालाको नरमपना तथा चमक हराउन थाल्छ । जसले गर्दा धेरैको हातखुट्टा फुट्ने, हात खुट्टाको छालामा चिरा पर्ने समस्या उत्पन्न हुने गर्छ । त्यसैले, चिसोमा छालाको विशेष ध्यान राख्न पनि यी उपाय अवलम्बन गर्न जरुरी छ । मोइस्चराईजर क्रिमका प्रयोग मौसम अनुसार मोइस्चराईजर क्रिम पनि बेलाबेलामा बदलिरहनु पर्छ । […]
बर्दिवासका जनप्रतिधिलाई नगरवासीले दिए धुलो खाने निम्तो !
७ मंसिर, बर्दिबास । सडकको धुलोले सास्ती भएपछि बर्दिवास नगरपालिकावासीले जनप्रतिनिधिलाई धुलो खाने निम्ता दिएका छन् । शुक्रबार बिहान आधा घण्टा राजमार्ग अवरुद्ध गरेका स्थानीयवासीले नेता तथा जनप्रतिनिधिहरुलाई सार्वजनिक रुपमै धुलो खाने निम्ता दिएका हुन् । राजमार्ग अवरुद्ध हुँदा सवारीसाधनको जाम भएको थियो । यात्रु अलपत्र परेका थिए । धुलोले आजित भएपछि राजमार्ग नै अवरुद्ध […]
आयोजनाहरुको प्रगति सुस्त भएको एडीबीको ठहर, भन्यो-परफर्मेन्स सुधारे मात्रै सहयोग बढ्छ
७ मंसिर, काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले नेपालमा आफ्ना सहयोगमा बनिरहेका आयोजनामा सन्तोषजनक काम नभएको भन्दै असन्तुष्टी जनाएको छ । उसले एडीबीको सहयोगमा बनिरहेका आयोजनाको सन् २०१८मा प्रगति सुस्त रहेको जानकारी दिएको छ । शुक्रबार काठमाडौंमा भएको कार्यक्रममा एडीबीको दक्षिण एसिया हेर्ने उपमहानिर्देशक दिवेश शरणले नेपालले परियोजनाहरुको परफर्मेन्स सुधारे मात्रै अझ बढी सहयोग बढाइने […]
कृषकले तरकारी खेती गर्न छाडेपछि व्यवसायी नै उत्पादनमा
५ मंसिर, झापा । विभिन्न रोगका कारण उत्पादन घटेर किसानले तरकारी खेती गर्न छोडेपछि पुख्र्यौली पेशाका रुपमा तरकारी मन्डी चलाउँदै आएका दमकका एक व्यवसायीले लिजमा जमिन लिएर तरकारी फर्म सञ्चान गर्न थालेका छन् । किसानले तरकारी उत्पादन हुन छाडेको भन्दै बजारमा तरकारीको अभाव खड्किएसँगै झापाको चारालीमा तरकारी मन्डी चलाउँदै आएका दमक—६ का पप्पु चौधरीले बुद्धशान्ति—६, […]
प्रदेश ५ का शिक्षक कर्मचारी विद्यालय बन्द गरेर मन्त्रालय घेराउमा
७ मंसिर, बुटवल । नेपाल शिक्षक महासंघले प्रदेश ५ मा सबै विद्यालय बन्द गराएर शुक्रबार सामाजिक विकास मन्त्रालय घेराउ गरेको छ । सामुदायिक विद्यालय बन्द गरेर शिक्षक तथा कर्मचारीले विरोध प्रदर्शन गर्दै मन्त्रालय घेराउ गरेका हुन् । बिहान १० बजे बुटवलको राजमार्ग चौराहाबाट विरोध प्रदर्शनसहित मन्त्रालय पुगेका शिक्षक तथा कर्मचारीले केही बेर नाराबाजीसमेत गरे । […]
कुन रोगमा के खाने, के नखाने ?
फलानो भन्छ, ‘मधुमेह भएमा यस्तो खानेकुरा नखानु ।’ अर्कोले भन्छ, ‘थाइराइड छ भने यस्तो खानेकुरा खानु ।’ अर्थात कुनैपनि रोग लागिसकेपछि वा रोग लाग्नुअघि त्यसबारे सर्तकता कसरी अपनाउने भन्ने कुरामा धेरैले यस्तै सुझाव दिन्छन् । यो खानु, त्यो नखानु । यसरी खानु, त्यसरी नखानु । खासमा के खाने ? के नखाने ? कसरी खाने ? […]
जेसीबीका चार थरिका विश्वस्तरीय निर्माण उपकरण सामाग्री नेपालमा
७ मंसिर, काठमाडाैं । जेसीबीले नेपालमा आफ्नो कनम्याकको पहिलो संस्करणसँगै निमार्ण सम्बन्धी उपकरण तथा मिशिनहरुको प्रस्तुत गर्यो । प्रदशन गरिएका उक्त विश्वस्तरीय तथा उच्च प्रावधिकयुक्त मिशिनहरुले नेपालमा पूर्वाधार निर्माण सामाग्रीहरुको बढ्दो माग पुरा गर्नेछ । यसका साथै जेसीबीले एमएडब्लुभुमी उत्खन्नन मेसिनको नयाँ डिलरसिप भवन पनि उद्घाटन गरेको छ । ३०,००० वर्ग फुटमा फैलिएको यो भवनले नेपालमा […]









