डिसेम्बर २१ तारिखबाट रिलिज हुन लागेको चलचित्र ‘जिरो’मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ । ‘मेरे नाम तु’ बोलको गीतको भिडियो सार्वजनिक भएसँगै युटुबमा यसले हंगामा मच्चाएको छ । आनन्द एल राइको निर्देशनमा तयार भएको यो चलचित्रलाई गौरी खानले निर्माण गरेकी हुन् । हिमान्सु शर्माको लेखनमा तयार भएको चलचित्रको यो गीतमा अभय जोधापुरकारको स्वर, अजय–अतुलको […]
Uncategorized
संसदीय समितिलाई पर्यटनमन्त्रीको बचन : २४ घण्टाभित्र वाइडबढीको कागजात बुझाउँछु
७ मंसिर, काठमाडौं । संस्कृत, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले वाइडवडी विमान खरिदका कागजात २४ घण्टाभित्र संसदीय समितिलाई बुझाउने प्रतिवद्धता जनाएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसदहरुले वाइडबडी खरिद प्रकरणमा अनियमितता भएको भन्दै खरिद प्रकरणका कागजपत्रहरु माग गरेपछि मन्त्री अधिकारीले २४ घण्टाभित्र बुझाउने प्रतिवद्धता जनाएका हुन् । सार्वजनिक चासोको विषयमा संसदीय समितिमा छानबिन […]
‘प्रेमलिला’मा दीपशिखाको २ रुप
नायिका दीपशिखा खड्का र भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको चलचित्र ‘प्रेमलिला’को फस्टलुक सार्वजनिक भएको छ । फस्टलुकमा चलचित्रका अर्का कलाकार मौसम खड्का पनि अटाएका छन् । पोष्टर हेर्दा चलचित्रले त्रिकोणात्मक प्रेमकथालाई बोेकेको वुझ्न सकिन्छ । २ देशमा बस्ने यूवा यूवतीको प्रेम सम्बन्धलाई चलचित्रले उठान गरेको छ । चलचित्रमा पवन गौतमको छायांकन, चन्दन दत्त […]
प्रोसेस्ड फूडः यसरी स्वास्थ्य खराब बनाउँछ
अँ, तपाईको भान्सामा के कस्ता खानेकुरा छन् ? याद गर्नुहोस् त । तपाईले भान्सामा रहेको वा आफुले दैनिक सेवन गर्ने खानेकुरा सम्झनुभयो । अब सोच्नुहोस् त, ति खानेकुरा कति प्राकृतिक छन् ? यो प्रश्नमा तपाईको ध्यान भंग हुनसक्छ । किनभने तपाई/हाम्रो भान्सामा यस्ता थुप्रै खानेकुरा छन्, जो प्राकृतिक होइनन् । अर्थात तयारी अवस्थामा बजारबाट ल्याइएको […]
हिन्दु धर्मबारे जनमत संग्रह गर्नुपर्छ : महामन्त्री कोइराला
७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दु धर्मबारे जनमत संग्रह गर्नुपर्ने अडान दोहोर्याएका छन् । यद्यपि अहिले नै नभई राजनीतिक स्थिरता कायम भएपछि जनमत संग्रह गर्नुपर्ने उनले बताए । शुक्रबार काठमाडौंमा आयोजित ‘शिव लीला’ भजन संग्रह उद्घाटन कार्यक्रममा महामन्त्री कोइरालाले भने, ‘ आउँदो दिनमा राजनीतिक स्थिरता भएपछि धर्मनिरपेक्षता राख्ने कि हिन्दु […]
किष्ट बैंक घोटाला : तत्कालीन नायब महाप्रबन्धक घर्ती पक्राउ
७ मंसिर, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले किष्ट बैंक घोटाला प्रकरणमा पक्राउ परेका दुई अधिकारीलाई पुनः नियन्त्रणमा लिएको छ । बैंकका तत्कालीन नायब महाप्रबन्धक बाल नरसिंह घर्ती (बीएन घर्ती) र उच्च तहका कर्मचारी प्रगुन श्रेष्ठलाई पक्राउ गरेको हो । ब्यूरो स्रोतका अनुसार उनीहरुलाई हिरासतमा लिएर अनुसन्धान थालिएको छ । यद्यपि, के […]
शिक्षा समितिका सांसदहरुलाई तालिम दिइने
७ मंसिर, काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले समिति सदस्य र कर्मचारीको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण दिँदैछ । यही मंसिर १६ र १७ गते दुई दिने कार्यशाला राखिएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन । बैठक सञ्चालनको विधि ब्यवस्थापन र समितिको काम कारबाहीलाई प्रभावकारी बनाउने मुख्य उदेश्यले कार्यशाला राखिएको जनाइएको छ । सभापति घर्तीका […]
अन्तर प्रादेशिक परिषद वैठकका एजेण्डा- संवैधानिक र कानुनी जटिलता कि भौतिक संरचना !
७ मंसिर, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका तीनजना सचिवको टोलीले सातवटै प्रदेश पुगेर स्थलगत अन्तरक्रिया गरी प्रदेशगत समस्याहरुको एकीकृत प्रतिवेदनको खेस्रा तयार गरेको जनाइएको छ । प्रतिवेदनमा सात वटै प्रदेश सरकारको मुख्य चासो संवैधानिक र कानुनी जटिलतामा केन्द्रित भएको र केन्द्र सरकारसँग प्रष्टता माग गरेका जनाइएको छ । संगठनात्मक संरचना, जनशक्ति व्यवस्थापन, वजेट र […]
डडेल्धुरामा बसको ठक्करले पैदलयात्रीको मृत्यु
७ मंसिर, डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका ७ पोखरा बजारमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसले ठक्कर दिदा स्थानीय दलबहादुर भण्डारीको मृत्यु भएको पोखरा प्रहरी चौकीले जानकारी दिएको छ । बिहीबार साँझ ७ बजेको समयमा दार्चुलाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको महाकाली यातायातको ना ४ ख ६३८५ नम्बरको बसले पैदलयात्री अन्दाजी ४० बर्षकी भण्डारीलाई […]
चिनियाँ राजदूतको ऊर्जामन्त्रीसँग विदाइ भेट
७ मंसिर, काठमाडौं । ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन ‘अनन्त’ र चिनियाँ राजदूत यु होङबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित ऊर्जामन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका साथै ऊर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा मन्त्री पुनले नेपालमा पाँच वर्षको लागी स्थायी सरकार भएको भन्दै अहिले देशको मुख्य प्राथमिकता भनेकै विकास र समृद्धि […]









