अमेरिका/ अमेरिकामा रहेका नेपालीहरुले ‘धन्यवाद दिवस’ अर्थात् ‘थ्याङ्कसगिभिङ् डे ‘ हर्षोल्लासका साथ मनाएका छन् । अमेरिकामा क्रिसमसपछि को सबैभन्दा ठूलो पर्वका रुपमा मनाइने ‘धन्यवाद दिवस’मा नेपाली समुदायले पनि आफ्ना परिवार, आफन्त, इष्टमित्र तथा साथीभाइलाई आफैले विभिन्न परिकारका खानेकुराहरु बनाएर या खरिद गरिएका चिजहरुद्वारा अतिथि सत्कार गर्दै धन्यवाद दिवस मनाएका छन् । यसपर्वमा मुख्यरुपमा अमेरिकामा पाइने […]
Uncategorized
गाउँपालिका अध्यक्षले ज्यान मार्ने धम्की दिएको डाक्टरको आरोप
७ मंसिर, रामेछाप । लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कालाई स्वास्थ्यकर्मीको ज्यान लिने धम्की दिएको आरोप लागेको छ । गाउँपालिका अध्यक्ष खड्काले टेलिफोन गरी ज्यान लिने धम्कि दिएको आरोप प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीले लगाएको हो । प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीका निमित्त प्रमुख डा. राकेशकुमार दासले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी अध्यक्षले फोन गरेर ज्यान लिने […]
ईपीएल: पोखरा पल्टनले ल्यायो इंग्ल्याण्डका अलराउण्डर
काठमाडौं । एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटका लागि पोखरा राइनोजले इंग्ल्याण्डका अलराउण्डर पोउल कोगलिनलाई भित्र्याएको छ । दायाँ हाते ब्याट्सम्यान र मध्यम गतीका बलर २६ वर्षका कोगलिनसँग फस्ट क्लास र लिस्ट ए क्रिकेटको अनुभव छ । उनले दुर्हामका लागि २०१२ मा फस्ट क्लास डेब्यू गरेका थिए । इंग्ल्याण्डमा उनी अहिले नटिङ्हमसायरका लागि व्यावसायिक क्रिकेट खेल्छन् […]
सीआईएले बिन सलमानलाई दोषी देखाएको छैन : ट्रम्प
७ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् कि पत्रकार जमाल खाशोज्जीको हत्या गर्न साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले आदेश दिएको निष्कर्ष अमेरिकी गुप्तचर एजेन्सी (सीआईए) ले निकालेको छैन । खाशोज्जीको २ अक्टोबरमा टर्कीको स्थानलुबस्थित साउदीको वाणिज्य दूताबासमा हत्या भएको थियो । अमेरिकी अधिकारीहरुले यस्तो अपरेशनका लागि क्राउन प्रिन्सको अनुमति चाहिने […]
उच्च शिक्षाको व्यापारीकरण तोड्नुपर्नेछ : शिक्षामन्त्री पोखरेल
७ मसिर, काभ्रे । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा व्यवसायिकताको भन्दा पनि व्यापारीकरणको खतरा बढ्दै गएको बताएका छन् । काभ्रेको धुलिखेलमा काठमाडौ विश्वविद्यालयको २४ औं दीक्षान्त समारोहमा उनले शिक्षाको क्षेत्रमा अहिले विभिन्न समस्या थपिदै गएको बताएका हुन् । ‘सबै युवाहरु उच्च शिक्षाको पहुँचमा पुग्न नसकेको यथार्थ हामीबीच रहेको नै छ, त्यसमा पनि प्राविधिक […]
सुगतरत्नको प्रश्न : वाइडबडीको कागजपत्र असनमा बाँड्नुपर्ने हो ?
७ मंसिर, काठमाडौं । नेपाल वायुसेवा निगमका महानिर्देशक सुगतरत्न कंसाकारले वाइडबडी विमान खरिदको कागजातहरु असन बजारमा बाँड्नुपर्ने हो भन्दै संसदीय समितिमै जंगिएका छन् । शुक्रबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरुले उठाएको प्रश्नहरुको उत्तर दिने क्रममा महानिर्देशक कंसाकारले वाइडबडी खरिदको कागजात माग्नेहरु धेरै भएको भन्दै ‘के असन बजारमा लगेर बाँड्नुपर्ने हो ?’ भनेका हुन् । […]
न्याय माग्दामाग्दै निर्मलाका बुवा डिप्रेसनमा !
७ मंसिर, काठमाडौं । छोरीको बलात्कारपछि हत्या गर्नेलाई कारबाही माग गर्दै धर्नामा बसिरहेका निर्मला पन्तका बुबा यज्ञराज पन्तको शारीरिकसँगै मानसिक स्वास्थ्यमा समेत समस्या देखिएको छ । केही दिनदेखि उनी डिप्रेसनको शिकार भएको चिकित्सकहरुले आशंका गरेका छन् । १३ दिनदेखि जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका उनी बरबराउने, रुने, गालीगलौज गर्ने गर्छन् । पन्तले ‘कि मलाई […]
युनियनले भन्योः सरकारका कारण टेलिकम इतिहासकै संकटग्रस्त अवस्थामा
७ मंसिर, काठमाडौं । नेपाल टेलिकमका कर्मचारीहरुले संस्था इतिहासकै कठिन मोडमा पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल टेलिकम वर्कर्स युनियनले सरकार र नेतृत्वको लापरबाही र स्वेच्छाचारिताले टेलिकमको वर्तमान अवस्था संकटग्रस्त बनेको भन्दै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराएको हो । युनियनले पछिल्लो ८/९ महिनादेखि अस्थिरताको वातावरण सिर्जना गरी कम्पनीलाई प्रमुख विहीन बनाइएको […]
लाइसेन्सको आवेदन दिन समस्या, अनलाइन प्रणालीले काम गरेन
७ मंसिर, काठमाडौं । शुक्रबारदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन खुला गरे पनि सर्वसाधारणले आवेदन दिन नमिलेर हैरान भएका छन् । यातायात व्यवस्था विभागको अनलाइन प्रणालीले काम नगर्दा सर्वसाधारणले आवेदन नै दिन सकेका छैनन् । विहान १० बजेदेखि नै अनलाइनमार्फत आवेदन दिन सक्ने भनिए पनि विभागको अनलाइन प्रणाली नै चलेको छैन । झण्डै एक महिना […]
निद्रा हरायो ? यसरी लिने गहिरो र मिठो निद्रा
कुनै दिन तपाईको निद्रा गडबड भयो । राम्ररी सुत्न सक्नुभएन । भोलिको दिन तपाई उस्तै उर्जाका साथ, फूर्तिका साथ काम गर्न सक्नुहुन्छ ? पक्कै सन्नुहुन्न । अल्छी लाग्छ । शरीर बोझिलो हुन्छ । घरीघरी तन्द्रमा छु जस्तो लाग्छ । यसको अर्थ के भने, निद्रा हामीलाई त्यती नै आवश्यक छ, जति खाना, पानी र हावा । […]









