Uncategorized

महिलालाई कुटपिट गर्ने सशस्त्र प्रहरीलाई कारबाही गर्न मन्त्रीको निर्देशन

७ मंसिर, वीरगञ्ज । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले वीरगन्जमा महिलाहरूमाथि दुर्व्यवहारमा संलग्न सशस्त्र प्रहरीलाई कारबाही गर्न निर्देशन दिएका छन् । सशस्त्र प्रहरीका उच्च अधिकारीलाई टेलिफोन गरी उनले महिलाहरुमाथि दुर्व्यवहार गर्नु अराजक र अनुशासनहीन व्यवहार भएको भन्दै तत्काल कारबाही गरेर प्रदेश सरकारलाई जानकारी गराउन निर्देशन दिएका हुन् । सशस्त्र प्रहरीका […]

Uncategorized

घाेषणा भयाे योगदानमा आधारित सामाजिक सुरक्षा, श्रमिकलार्इ पनि पेन्सन

७ मंसिर, काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार एक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको औपचारिक घोषणा गर्ने जानकारी दिएको हो । सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत ४ वटा शिर्षकमा सामाजिक सुरक्षा स्किम हुनेछन् ।  जसमा औषधि उपचार, […]

Uncategorized

मोटरसाइकलको ठक्करबाट रामेछापमा एकजनाको मृत्यु

७ मंसिर, रामेछाप । रामेछापको सदरमुकाम मन्थली नगरपालिका-१ भैसेश्वरमा शुक्रबार दिउँसो मोटरसाइकलले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट मन्थली नगरपालिका-६ हात्तिटारका ५५ वर्षीय काले माझीको मृत्यु भएको हो । मन्थलीको थापाचोकबाट मन्थली बजारतर्फ आउँदै गरेको बा५७प ४७२७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा माझीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । सडकमा हिँडिरहेका […]

Uncategorized

विश्व बैंकको ‘डुइङ विजनेस’ प्रतिवेदनमा सरकारको आपत्ति

७ मंसिर, काठमाडौं । नेपालको ‘डुइङ बिजनेस’ कमजोर हुँदै गएको दावीसहितको विश्व बैंकको प्रतिवेदनप्रति परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आपत्ति जनाएका हुन् । जापानको साताव्यापी भ्रमणपछि शुक्रबार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँगको कुराकानीमा विश्व बैंकको सो प्रतिवेदन यथार्थपरक नरहेको भन्दै यसबारेमा सरकारले विश्व बंैंकको ध्यानाकर्षण गराएको पनि बताए । उनले नेपाल व्यापार र लगानीको दृष्टिले […]

Uncategorized

भ्याली पब्लिक र एचएचसीएलाई उपाधि

काठमाडौं । भ्याली पब्लिक कप १३ औं अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आयोजक भ्याली पब्लिक ‘ए’ र एचएचसीएले जितेका छन् । सिनियर छात्रको फाइनल खेलमा भ्याली पब्लिक ‘ए’ ले ड्याफोडिलमाथी ४७-४४ स्कोरको रोमाञ्चक जित निकाल्यो । सिनियर छात्राको फाइनल खेलमा एचएचसीएले ग्रिनल्याण्डलाई ३०-२६ को स्कोरले हराउदै उपाधि चुम्यो । भ्याली पब्लकको जितका लागि राहुल बिकले […]

Uncategorized

ए डिभिजन लिगः आर्मीले पुलिसलाई हरायो

७ मंसिर, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मीले अर्को विभागीय टिम पुलिसलाई हराएको छ । शुक्रबार भएको खेलमा आर्मीले पुलिसलाई १–० गोल अन्तरले हराएको हो । सात दोबाटोस्थित एन्फा कम्लेक्समा भएको खेलमा आर्मीको जितमा ३५ औं मिनेटमा टेकबहादुर बुढाथोकीले गोल गरे । खेलपछि आर्मीका प्रशिक्षक नविन न्यौपानेले गोल गरेपछि काउन्टर अट्याकमा […]

Uncategorized

वाइडबढी खरिद प्रकरण : छानबिन गर्न प्रकाशमानको नेतृत्वमा उपसमिति गठन

७ मंसिर, काठमाडौं । नेपाल वायु सेवा निगमले भित्र्याएको वाइडबडी विमान खरिद प्रकरणबारे छानपिन गर्न संसदीय उपसमिति गठन भएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पर्यटनमन्त्री रवीन्द्र अधिकारी, वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारसँग छलफलपछि प्रकाशमान सिंहको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरिएको हो । उपसमितिमा सत्तारुढ नेकपाका सांसद नारदमुनि राना र संघीय समाजवादी फोरमकी सांसद रेनुका […]

Uncategorized

गृहमन्त्री बादल र अमेरिकी राजदूतबीच भेटवार्ता

७ मंसिर, काठमाडौं । गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍याण्डी बेरीले शुक्रबार शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको भेटमा नेपाल-अमेरिका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपालको राजदूतको रुपमा कार्यभार सम्हालेकोमा राजदूत बेरीलाई बधाई दिँदै उनको कार्यकालमा नेपाल-अमेरिका सम्बन्ध थप उचाइमा […]

Uncategorized

द्वन्द्वपीडितको एक समूहले भन्यो : पीडित वडापत्र स्वीकार्य छैन

७ मंसिर, काठमाडौं । द्वन्द्वपीडितको एउटा समूहले गत मंसिर ५ गते जारी भएको पीडित वडापत्र अस्वीकार गरेका छन् । विस्तृत शान्ति सम्झौता सम्पन्न भएको १२ वर्ष पुगेको सन्दर्भमा गत मंसिर ५ गते काठमाडौंमा आयोजित द्वन्द्वपीडितको भेलाले जारी गरेको पीडित वडापत्र अस्वीकार गर्ने बताएका हुन् । द्वन्द्वपीडित साझा चौतारीले बुधबार काठमाडौंमा पीडित बडापत्र जारी गर्दै सत्य […]

Uncategorized

भुकुटिमण्डपको ‘विल्डिंग एन्ड कन्स्ट्रक्सन एक्स्पो’मा अवलोकनकर्ताको भिड

७ मंसिर, काठमाडौं । भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा ‘विल्डिंग एन्ड कन्स्ट्रक्सन एक्स्पो’ मा अवलोकनकर्ताको भिड बढेको छ । विहिबारबाट शुरु भएको दोस्रो संस्करणको एक्स्पोमा विभिन्न निर्माण सामग्रीका नविनतम प्रविधि, उत्पादनहरु, पेन्टस्, सिमेन्ट, फर्निचर, पाइप एन्ड फिटिंग्स्का स्टलहरुमा घर निर्माण गर्न चाहने अवलोकनकर्ताको भिड छ । मेलामा निर्माण क्षेत्रमा भित्रिएका नविनतम प्रविधिहरु प्रदर्शनमा राखिएका छन् । मेलामा […]