५ मंसिर, काठमाडौं । भारतका विदेशमन्त्री सुष्मा स्वराजले आगामी लोकसभा चुनाव नलड्ने घोषणा गरेकी छन् । उनको यो घोषणा धेरेलाई अप्रत्यासित लागेको छ भने केहीले अपेक्षित भनेका छन् । अप्रत्यासित यस कारण कि उनकै पार्टी भारतीय जनता पार्टीमा ८०/९० वर्षका नेताहरु छन्, जसलाई अहिले पनि रिटायरमेन्ट शब्दले एलर्जी हुन्छ । तर, पछिल्लो समय उनको स्वास्थ्यबारे […]
Uncategorized
चैत्र २९ मा सलिनमानको ‘यात्रा’
असोज ५ गते नै रिलिज गर्ने तयारीका साथ छायांकनमा गएको चलचित्र ‘यात्राः अ म्यूजिकल भ्लग’को नयाँ प्रदर्शन मिति तय भएको छ । यो चलचित्र अब चैत्र २९ गतेबाट रिलिज हुने भएको छ । छायांकन नसकिएपछि चलचित्रलाई असोज ५ गते रिलिज गर्न नसकिएको हो । निर्माता केशव भट्टराइको जन्मदिनको अवसर पारेर यो चलचित्रको प्रदर्शन मिति तय […]
हर्लिक्स खाएर साँच्चै शक्ति बढ्छ ? उठ्यो यसको पोषक तत्वमाथि प्रश्न
बच्चाको शारीरिक तथा मानसिक विकास समूचित ढंगले होस् भनेर हामी बजारमा आएका विभिन्न खानेकुरा ख्वाउँछौं, जसमा थरीथरीका पोषकतत्व उल्लेख हुन्छ । के यस्ता खानेकुरामा उल्लेखित पोषक तत्व पाइन्छ ? के विज्ञापनमा भनिएजस्तै ति खानेकुराले बच्चाको शारीरिक र मानसिक विकासमा सहयोग गर्छ ? यी प्रश्नमाथि शंसय उब्जाउने किसिमको घटना बाहिर आएको छ । घटना भारत, बिहारको […]
इन्स्टाग्रामले हटाउँदैछ ‘फेक लाइक्स र कमेन्ट्स’
फेसबुक स्वामित्वको फोटो शेयरिङ एप इन्स्टाग्रामले थर्ड पार्टी एप प्रयोग गरी प्राप्त गरिएका फर्जी लाइक्स, फलोज तथा कमेन्ट्सलाई निर्मूल पार्ने घोषणा गरेको छ । झुटो लोकप्रियता बढाउनका लागि थर्ड पार्टी एपको प्रयोग गर्ने इन्स्टाग्राम प्रयोगकर्ताहरु यसको निशानामा पर्नेछन् । फेक युजर्सको माध्यमबाट लाइक्स, फलोज तथा कमेन्ट्स गराउन अटोमेटेड एपको प्रयोग गर्ने अकाउन्टहरु पहिचानका लागि मेसिन […]
कैँचीझैं मुख चलाएको भन्दै लोग्नेले काटिदिए पत्नीको जिब्रो
शिक्षाले मानिसलाई संस्कार सिकाउँछ भनिन्छ । तर भारतमा पीएचडी गर्न लागेका एकजना पुरुषले आफ्नी पत्नीको जिब्रो नै काटिदिएका छन् । उत्तर प्रदेशको कानपुरस्थित बर्रा क्षेत्रमा यो घटना भएको हो । पत्नी धेरै बोलेको अर्थात् पत्नीको जिब्रो कैँचीझैँ चलेको आरोपमा उनले जिब्रो नै काटिदिए । पत्नीको जिब्रो काटिदिने युवकको नाम आकाश हो । गत वर्ष वन्दना […]
चीनबाट पैसा कमाउने आमिरको योजनामा धक्का, वितरक पछि हटे
महत्वाकांक्षी फिल्म ‘ठग्स अफ हिन्दूस्तान’ फ्लप भएपछि बलिउड अभिनेता आमिर खान नराम्ररी रन्थनीएका छन् । यो फिल्मले उनलाई आर्थिक नोक्सानी मात्र भएको छैन, करिअरमै धक्का लागेको छ । अढाई सय करोड भारु बजेट रहेको फिल्मले करिब दुई हप्तामा १ सय ३५ करोड मात्र कमाउन सफल भयो । अधिकांस हलहरुबाट फिल्म उत्रिसकेकाले अब खासै आम्दानी बढ्ने […]
बढ्दो उमेरमा कसरी जवान देखिने ? यी हुन् प्राकृतिक काइदा
[ad_1] बल, बैंश र सौन्दर्य सधै एकनास रहँदैन । जीवन जति-जति छोटो हुँदै जान्छ, यी कुरा पनि क्रमस खिइदै जान्छ । शिथिल हुँदै जान्छ । अनि बुढ्यौलीले छोप्छ । बल सकिन्छ । बैंश रित्तिन्छ । सौन्दर्य निखि्रन्छ । साथसाथै हाम्रो अनुहारको चमक, ओज हराउँछ । मान्छेको मनोविज्ञान के हुन्छ भने, आफुलाई सधै जवान देखाउने । […]
स्वास्थ्य मन्त्रालयले भन्यो– डाक्टरले सरुवा गरेको ठाउँमा नगई मन्त्रीको चाकडी गर्न खोजे
५ मंसिर, काठमाडौं । वीर अस्पतालका प्रा.डा. ध्रुवराज अधिकारीले सरुवा भएको ठाउँमा अनिवार्यरुपमा जानुपर्ने नियमको उल्लंघन गर्दै राजीनामा ठोकेको स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण दिएको छ । डा. अधिकारीको राजीनामाको कारण अरु केही नभएर सरुवा नै भएको दाबी गरेको छ । वीर अस्पतालस्थित न्यूरो सर्जरी पहिलो युटिनका प्रमुख प्रा.डा. अधिकारीले मंगलबार ‘चाकडी र घुस रकम पुर्याउन नसकेकाले […]
नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, २ जनाको मृत्यु
[ad_1] पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको भूमहीमा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीस जना घाइते भएका छन् । महेन्द्रनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख १०९६ नंको बस जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी ३३ वर्षीय लोकेन्द्रबहादुर कार्की तथा अर्का एक व्यक्तिको मृत्यु भएको इलाका प्रहरी कार्यालय […]
सुनसरीमा गोली हानी १ जनाको हत्या
५ मंसिर, विराटनगर । सुनसरीको दुहबीमा १ व्यक्तिको गोली हानी हत्या भएको छ । अज्ञात समूहले स्थानीय बाबा इँटा उद्योगका म्यानेजर फिदा हुसेनको बुधबार बिहान दुहबी–९ नहर क्षेत्रमा गोली हानी हत्या गरेको हो । सुनसरीका एसपी राजन अधिकारीले मोटरसाइकलमा आएका अज्ञात समूहले हानेको गोली लागी हुसेन घाइते भएको र न्यूरो अस्पताल विराटनगरमा उपचारका मृत्यु भएको […]









