Uncategorized

कर्मचारी समायोजन अध्यादेशप्रति राज्य व्यवस्था समितिको चासो

५ मंसिर, काठमाडौं । संसदको राज्य व्यवस्था सुशासन समितिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई कर्मचारी समायोजन अध्यादेश उपलब्ध गराउन पत्राचार गरेको छ । मौखिक रुपमा माग गर्दा मन्त्रालयले उक्त अध्यादेश उपलब्ध नगराएपछि लिखित रुपमै माग गरिएको समिति सभापति शशी श्रेष्ठले जानकारी दिइन । ‘मौखिक रुपमा माग गर्दा मन्त्रालयले कर्मचारी समायोजन अध्यादेश उपलब्ध गराएको छैन्’, […]

Uncategorized

रोकिएन मरिच तस्करी, चार महिनामै १८ टन बरामद

५ मंसिर, वीरगञ्ज  । भियतनामलगायत तेस्रो मुलुकबाट मरिच ल्याएर भारततर्फ तस्करी गर्ने क्रम अझै रोकिएको छैन । नेपालमा भन्दा भारतमा मरिचको मुल्य बढी भएका कारण तस्करी नरोकिएको हो । वीरगञ्जमा ४/५ सय रुपैयाँ किलोमा पाइने मरिच भारतीय बजारमा त्यति नै भारतीय रुपैयाँमा बिक्रि हुने गरेको छ । त्यसले गर्दा पनि मरिच तस्करी नरोकिएको व्यापारीहरु बताउँछन् […]

Uncategorized

मोहम्मद डेका अवसरमा वीरगञ्जमा र्‍याली

५ मंसिर, वीरगञ्ज । मुस्लिम धर्मालम्वीले आज इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती मनाएका छन् । मोहम्मद डे भनिने मोहम्मद पैगम्बरको जन्मदिनमा वीरगञ्जको घण्टाघरमा ठूलो संख्यामा जम्मा भएका मुस्लिम धर्माबलम्बीहरुले वृहत र्‍याली निकालेका छन् । घण्टाघरबाट निकालिएको र्‍याली माईस्थान, आदर्शनगर, विर्ता, छपकैयाँ हुँदै नगर परिक्रमा पछि पुनः घण्टाघरमा आएर समापन गरिएको […]

Uncategorized

सेयर बजार नसुधारिए नेप्से घेर्ने संघको चेतावनी

५ मंसिर, काठमाडौं । बहुप्रतिक्षित अनलाइन कारोबार प्रणाली शुरु भए पछि निरन्तर सेयर बजार ओरालो लागेको भन्दै नेपाल पूँजी बजार लगानीकर्ता संघले आपत्ति जनाएको छ । अन्तर्राष्ट्रिय बजारको इतिहासमा अनलाइन प्रणाली शुरु भए पछि ६५ प्रतिशतसम्म सेयर बजार बढ्ने गरेको तर, नेपालमा यो प्रणाली शुचारु भए पछि निरन्तर ओरालो लागेको भन्दै संघले आपत्ति जनाएको हो […]

Uncategorized

अनमोल र सलिनमानको भिडन्त पक्का

चैत्र २९ गतेको डेटलाई निर्माता सुनिलकुमार थापाले चलचित्र ‘ए मेरो हजुर ३’का लागि पक्का गरेका थिए । यो चलचित्रको हाल धमाधम छायांकन भैरहेको छ । यो मितिमा यो चलचित्र नआउने चर्चा समेत चल्ने गर्दछ । झन्, निर्माता केशव भट्टराइले आफू निर्मित चलचित्र ‘यात्रा’को प्रदर्शन मिति पनि चैत्र २९ गतेलाई तोकिदिएपछि २ ठूला ब्यानरका चलचित्रको भिडन्त […]

Uncategorized

हुसेनको हत्या विरोधमा प्रदर्शन (६ तस्वीर)

५ मंसिर, सुनसरी । सुनसरीको दुहबीमा बुधबार बिहान जय बाबा इँटा उद्योगका सुपरभाइजर महोम्मद फिदा हुसेनको गोली हानी हत्या भएको विरोधमा प्रदर्शन भएको छ । उनको हत्यापछि स्थानीयले धरान–बिराटनगर सडकखण्डको दुहबी–सोनापुर क्षेत्र अबरुद्ध पारेका छन् । उनीहरुले टायर बालेर प्रदर्शन गरिरको छन् । स्थानीयले दुहवी-५ स्थित रहेको अमरदिप मेडिकल हलमा पनि तोडफोड गरेका छन् । पसल बन्द […]

Uncategorized

स्वास्थ्य सहायक बेपत्ता, बिरामी मारमा

५ मंसिर, महोत्तरी । जिल्लाको एकडारा गाउँपालिका–५ कोल्हुवा बगेया स्वास्थ्य चौकीका स्वास्थ्य सहायक चन्दनकुमार साह २० दिनदेखि बेपत्ता भएका छन् । साह बेपत्ता भएपछि बिरामी मारका परेका छन् । साह कहाँ कुन अवस्थामा रहेको भन्ने बारेमा कुनै जानकारी नभएको एकडारा गाउँपालिका–५ का वडाध्यक्ष शेराजुद्दिन अन्सारीले बताए । उपचारका लागि आउने बिरामीलाई निकै सास्ती भएको त्यहाँ […]

Uncategorized

भरतपुर बाइपास रोड बिस्तारः बिजुलीका पोल सार्ने काम धमाधम सुरु

५ मंसिर, चितवन । विद्युतका पोल नसारेका कारण सडक विस्तारमा ढिलाई भएपछि विद्युत प्राधिकरणले पोल सार्ने काम तीव्र गतिमा अघि बढाएको छ । विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले सडक विस्तारमा अवरोध गर्ने पोलहरुको पहिचान गरी सार्ने काम अघि बढाएको प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेश महतोले जानकारी दिए । सोमवारसम्ममा ३० भन्दा बढी पोल सारिएको […]

Uncategorized

तनहुँबाट ४ जुवाडे पक्राउ

५ मंसिर, तनहुँ । प्रहरीले जुवा खेलिरहेको अवस्थामा मङ्गलबार राति तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मालेबगरबाट चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–४ का विनोद ठकुरी, सोही ठाउँका दीपककुमार श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका–९ का होमबहादुर थापा र सुकबहादुर थापा छन् । मालेबगरका खेमराज सुवेदीको घरमा नेत्रबहादुर कार्कीले कोठा भाडामा लिई जुवा खेलाउने गरेको सूचनाका आधारमा […]

Uncategorized

केरुङ–काठमाडौं रेलमार्गः चिनियाँ टोली अर्को महिना नेपाल आउने

५ मंसिर, काठमाडौं । केरुङ–काठमाडौं रेलमार्गबारे छलफल गर्न डिसेम्बर दोस्रो साता चिनियाँ टोली नेपाल आउने भएको छ । चीन र नेपालको सचिवस्तरीय तेस्रो बैठकमा भाग लिन चिनियाँ टोली नेपाल आउन लागेको हो । यो रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन भइसकेको छ । अब विस्तृत परियोजना प्रतिवेदन तयार पार्नुपर्ने हुन्छ । तर, प्रारम्भिक रिपोर्ट आएको ३ महिना वितिसक्दा […]