५ मंसिर, बुटवल । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले पार्टीलाई विधान विपरीत चलाएको आरोप लगाएका छन् । विधानमा दुई जना उपसभापति राख्ने ब्यवस्था नै नभएको भन्दै उनले भने, ‘नेतृत्वले विधान विपरीत बहुमतको आडमा मनपरी गरेको छ, यसलाई सच्याएर अगाडि बढ्नुपर्छ ।’ बुधबार रुपन्देहीमा आयोजित पत्रकार भेटघाटमा पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले शेरबहादुर देउवा […]
Uncategorized
माओवादी पीडित समुन र राज्य पीडित भागीरामको सहयात्रा
५ मंसिर, काठमाडौं । लमजुङका सुमन अधिकारी र बर्दियाका भागीराम चौधरीका कथा अलग छन्, तर पीडा उस्तै । दुवै जनयुद्ध पीडित हुन्, तर विपरीत तप्काका । सुमन माओवादीबाट पीडित हुन् भने भागीराम राज्यबाट । अहिले उनीहरु एउटै अभियानमा हातेमालो गरेर हिँडिरहेका छन् । माओवादी जनयुद्धको क्रममा लमजुङका शिक्षक मुक्तिराम अधिकारीको माओवादी कार्यकर्ताले रुखमा बाँधेर बिभत्स […]
कर प्रणाली र डिजिटल बैकिङ्गबारे बित्तीय साक्षरता बाँड्दै ग्लोबल आइएमई बैंक
५ मंसिर, काठमाडौं । ग्लोबल आइएमई बैंकले गोंगबु क्षेत्रमा क्रियाशिल होटल व्यवासायीहरुसँगको सहकार्यमा नेपालको कर प्रणाली तथा डिजिटल बैंकिङ्ग सम्बन्धी वित्तीय साक्षरता एंव अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ । गोगंबु क्षेत्रमा क्रियाशिल होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुलाई नेपालको कर क्षेत्र र नेपालको डिजिटल बैंकिङ्ग क्षेत्रमा देखा परेका विभिन्न आयामहरुको बारेमा जानकारी गराउने उद्देश्यले साे कार्यक्रमको आयोजना […]
सरकारले ९ महिना खेर फाल्यो, कसैले राम्रो भन्दैनन्
नेपालका पहिलो कम्युनिस्ट सरकार ०५१ मंसिर १४ गते गठन भएको थियो । मनमोहन अधिकारी मंसिर १४ गते प्रधानमन्त्री हुनुभयो, त्यसको भोलिपल्ट उहाँले मन्त्रिपरिषद गठन गर्नुभएको थियो । हामीले करिब ९ महिना अल्पमतको एकल सरकार सञ्चालन गर्ने मौका पाएका थियाैं त्योबेला । अहिले त्यो बेलाको मनमोहन नेतृत्वको नौ महिना सम्झिएर अहिले केपी ओली नेतृत्वको ९ महिनाको […]
कसले जित्ला ‘हिमालय रोडिज’को उपाधि ?
हिमालय टेलिभिजनबाट हरेक सोमबार बेलुकी ८ बजे प्रशारण भैरहेको रियालिटी शो ‘हिमालय रोडिज’को फाइनल आउँदो सोमबार हुँदैछ । गतबर्षबाट सुरु भएको यो रियालिटी शोले निकै चर्चा पाइरहेको छ । यो बर्षको फाइनलमा ३ जना प्रतिस्पर्धीले प्रतिस्पर्धा गर्दैैछन् । विजेताले २० लाख नगद पुरस्कार पाउनेछन् । प्रिविर घले, तेजस्वी बस्नेत र आयुष श्रेष्ठ फाइनलमा उपाधिका लागि […]
बैतडीका विद्यालयमा बाल उद्यान
५ मंसिर, बैतडी । बैतडीको पाटन नगरपालिकाका ५ वटा लिद्यालयमा बालउद्यान निर्माण गरिएको छ । नगरपालिकाबाट ३-३ लाख बजेट बिनियोजन गरी ५ वटा विद्यालयमा बालउद्यानका समाग्री निर्माण सम्पन्न गरिएको पाटन नगरपालिकाले जनाएको छ । वडा नम्बर ४ मा रहेको भगवती आधारभूत विद्यालय, वडा नम्बर ८ मा रहेको जनता माबि, वडा नम्बर ९ का सिद्धेश्वर र […]
बलात्कारः पहरिनको कारण कि विकृत सोंचको ?
यो शिर्षक देख्दा तपाईलाई केही ‘भड्किलो’ लाग्न सक्छ । तर, यो सामाजिक संवेदनासँग सम्बन्धित प्रसंग हो । प्रसंग हाम्रो परिवेशसँग पनि मिल्दो छ । हामीकहाँ अहिले बलात्कारको घटना बढ्दो छ । महिला यौन हिंसाले कुरुप बनाउँदै लगेको समाजमा राज्य-प्रशासन पनि निरिह जस्तो देख्न थालिएको छ । निर्मला पन्तमाथि बलात्कार गरी हत्या गर्ने अपराधी अझै कानुनको […]
सामूदायिक लघुवित्तको आईपीओ भर्ने अन्तिम दिन अाज
५ मंसिर, काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) मा आवदेन दिने म्याज आज (बुधबार) सकिँदैछ । गत आइतबारदेखि खुला भएको संस्थाको आईपीओ आज सकिने भएको हो । संस्थाको आईपीओका लागि आज कार्यालय समयभित्र आवेदन परेका आवेदनहरु मान्य हुने बताइएको छ । आईपीओ छिटोमा मंसिर ५ र ढिलोमा पुस २ गतेसम्म खुलाउने बताइएकोमा […]
आइटम गीतमा निश्चलको व्यस्तता, फिल्म निर्देशन कहाँ पुग्यो ?
निर्देशक निश्चल बस्नेतले बनाएको ‘लुट’ चलचित्रको चर्चा नेपाली चलचित्र बजारमा लामो समयसम्म चल्नेछ । किनकी, यो चलचित्रले नेपाली चलचित्र मेकिङको शैली फेरेको थियो । तर, ‘लुट’को सिक्वेल बनाएपछि भने निर्देशक बस्नेतले आफ्नो शैली नै बदलेका छन् । उनी अहिले निर्देशक भन्दा पनि आइटम ब्याइ बनेका छन् । निश्चलले चलचित्र निर्देशन गर्न हतार नगर्ने बताएका छन् […]
नियमविपरीत थपिएका जीपका सिट हटाउँदै ट्राफिक प्रहरी
५ मंसिर, डडेल्धुरा । जिल्ला ट्राफिक प्रहरी कार्यालय, डडेल्धुराले नियमविपरीत जीपमा थपिएका सिट हटाउन शुरु गरेको छ । जिल्लाका ग्रामीण क्षेत्रमा सञ्चालित पिकअप जीपहरुले क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना बढेको निष्कर्ष निकाल्दै बढी सिट निकाल्न लागिएको ट्राफिक कार्यालय, डडेल्धुराका इन्चार्ज गणेश सिंह नागरिले जानकारी दिए । यातायात व्यवस्था कार्यालयले पाँच सिट पास गरेको भए […]









