सोसल साइट फेसबुक तथा कम्पनीका अरु दुई लोकप्रिय सर्भिस इन्स्टाग्राम तथा ह्वाट्सएप मंगलबार लामो समयसम्म अवरुद्ध रहे । आफ्नो इतिहासमा अहिलेसम्मकै लामो समयसम्म अवरुद्ध रहँदा विश्वभरका फेसबुक प्रयोगकर्ता विलखबन्दमा परे । आखिर फेसबुक र यसका अन्य सर्भिस किन यसरी अवरुद्ध भयो त ? प्यासिफिक टाइम जोन अनुसार मंगलबार बिहान ४ः४० बजेदेखि प्रयोगकर्ताले फेसबुक डाउन भएको […]
Uncategorized
सहजादको धुलाईः १६ बलमा हिर्काए ७४ रन
४ सयभन्दा बढिको स्ट्राइक रेटमा ब्याटिङ भिडियो गेममा मात्रै सम्भव हुन्छ भन्ने तपाईंलाई लाग्ला । तर, अफगानिस्तानका विष्फोटक ब्याट्सम्यान मोहम्मद सहजादले मैदानमै यो सम्भव बनाइदिएका छन् । यूएईमा हिजो शुरु भएको टि-२० लिगको दोस्रो संकरणमा पहिलो दिनमै सहजादले विपक्षी बलरहरुको अविश्वसनीय धुलाई गरे । उनले १६ बलमा अविजित ६४ रन बनाए जसमा ८ छक्का र […]
सवारी लाइसेन्सको आवेदन नखुल्दै विभागको वेबसाइटमा समस्या
६ मंसिर, काठमाडाैं । यातायात व्यवस्था विभागको वेबसाइटमा बुधबारदेखि समस्या देखिएको छ । शुक्रबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदन खुला गर्ने भनिएकोमा त्यसको पूर्वसन्ध्यामा विभागको वेबसाइटमै समस्या आएको हो । होस्टिङ सर्भर परिवर्तन गर्न लागिएकाले वेबसाइट बन्द भएको विभागका इञ्जीनियर केशवराज गौतमले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार अहिले विभागको हालको होस्टिङ […]
देश विकासको लक्ष्य लिएको एकमात्र पार्टी नेकपाः प्रचण्ड
६ मंसिर, चितवन । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले देश विकासको लक्ष्य लिएको एक मात्र पार्टी नेकपा रहेको बताएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २१ मा बिहीबार बिहान नेपाली कांग्रेस र राप्रपाका नेता कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले सो कुरा बताएका हुन् । बिहीबार बिहान नै भरतपुर महानगरपालिका वडा नम्बर २४ को भवन उदघाटन […]
केक काट्दै ‘लभ स्टेशन’को इन्डक्ल्याप, रिलिज मिति कहिले ?
नेपाली चलचित्रका लागि केक फेसन जस्तै भैसक्यो । चलचित्रको हरेक गतिविधीमा केक प्रचारको माध्यम बनेको छ । चलचित्रको छायांकन सकिएको उपलक्ष्यमा ‘लभ स्टेशन’को टिमले केक काटेर सेलिव्रेशन गरेको छ । नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको मुख्य भूमिका रहेको चलचित्रको छायांकन सकिएपछि सम्पूर्ण टिमले केक काटेको हो । उज्ज्वल घिमिरे निर्देशित चलचित्रका निर्माता गोविन्द […]
प्रेमीको मासु पकाएर मजदूरलाई भोजन !
दुनियाँमा कतिसम्म निर्दयी तथा क्रूर मानिसहरु समेत छन् भन्ने उदाहरण एक युवतीले पेस गरेकी छन् । प्रेममा धोका पाएको झोंकमा ती युवतीले आफ्ना भूपू प्रेमीलाई मारिन् अनि मृतकको मासुबाट भोजन बनाएर मजदूरहरुलाई खुवाइन् । खलीज टाइम्सको रिपोर्ट अनुसार यो घटना मोरक्कोको हो । ३० वर्यीया ती महिला ३० वर्षदेखि एकजना युवकसँग प्रेम सम्बन्धमा थिइन् । […]
छोरी बलात्कार गर्ने बाबुले जेलभित्रै काटे गुप्ताङ्ग
बलात्कारीलाई आक्रोसित समुदाय तथा स्वयं पीडित महिलाले नै लिंग काटेर सजाय दिएका घटना नयाँ होइन । तर, भारतमा एक बलात्कारका अभियुक्तले आफ्नै लिंग छिनालेका छन् । आफ्नै छोरी बलात्कार गरेको अभियोगमा केरलाको इदुक्कीस्थित पिरमाडे जेलमा रहेका कैदी वेन्दी पेरियारले जेलभित्रै दाह्री काट्ने ब्लेडले रेटेर आफ्नो लिंग छिनालेका हुन् । कैदीलाई दाह्री खौरिनका लागि मंगलबार जेल […]
जिन्दगी खुशी बनाउने प्रियंका र आयुष्मानको यस्तो शैली
नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीको जीवनशैली गज्जबको छ । उनीहरु जे गर्छन्, विन्दास गर्छन् । तर, पनि यो जोडी कहिलेकाही के गर्ने र के नगर्ने भन्ने कुरा छुट्याउन नसक्दा विवादमा पनि पर्छ । तर, यो जोडीले विवादलाई पनि चर्चाको रुपमा नै लिने गरेको छ । हालै नायिका प्रियंका कार्कीले इन्स्टाग्राममा एउटा तस्बिर […]
इमोशनल इटिङः तपाई पनि शिकार हुनुहुन्छ कि ?
भरपेट खाना खानुभयो । खानाले पेट भरिए पनि मन अघाएन ? अर्थात फेरी भोक महसुष भयो । किन यस्तो भयो ? यो कुनै समस्या पो हो कि ? तपाईको आशंका सही हुनसक्छ । किनभने भरपेट खाइसकेपछि पनि हामीलाई ‘भोक लागेको’ महसुष हुन्छ । पेट भरिएकै हुन्छ । शरीरको माग पूर्ति भएकै हुन्छ । त्यसो भए […]
प्रधानमन्त्री बरालिनुभयो, त्यसैले परिणाम आएनः गगन थापा
६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली बरालिएको टिप्पणी गरेका छन् । त्यही कारण परिणाम नआएको उनको दाबी छ । बिहीबार धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस नेता थापाले प्रधानमन्त्री अलमलिएको, बरालिएको र फोकस हुन नसकेको आफुले पाएको बताएका हुन् । ‘अहिले नै म प्रधानमन्त्रीको नियतमा शंका गर्दिन,’ उनले भने […]









