Uncategorized

हरियो प्याजमा हुन्छ क्यान्सर प्रतिरोधी गुण

जाडो मौसममा न्यायो कपडा लगाएर वा हिटरको प्रयोग गरेर मात्रै होइन खानपानको माध्यमले पनि चिसो भगाउन सकिन्छ । चिसोबाट जोगिनको लागि खाइने खाद्यपदार्थहरुमा तातो सुप र झोलयुक्त तरकारीहरु हाम्रो रोजाईमा पर्छन् । तातो सुपहरुको सेवन गरेर हामीले आफ्नो शरीरलाई न्यानो राख्छौं । अझै जाडो महिनामा सुप, तरकारी वा मासुमा प्याजको हरियो पत्ता मिसाउँदा त झनै […]

Uncategorized

२८ हजार नगदसहित ६ जुवाडे पक्राउ

६ मंसिर, वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाबाट प्रहरीले बुधबार राति ६ जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका–५, पटनीका १९ वर्षीइ दीपनरायण महतो, सखुवाप्रसौनी गाउँपालिका–६ , लखनपुरका ३५ वर्षीय मुखतार मिया र २५ वर्षीय जोखु राउत छन् । त्यसैगरी, सखुवाप्रसौनी– ५, बलुवाका रामगुलाम प्रसाद यादव, सखुवाप्रसौनी गाउँपालिका वडा नं ५ महुवन बस्ने […]

Uncategorized

ए डिभिजन लिगः एनआरटीविरुद्ध च्यासलको पहिलो हाफसम्म दोब्बर अग्रता

६ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले न्युरोड टिम (एनआरटी) क्लबविरुद्ध पहिलो हाफसम्म दोब्बर अग्रता बनाएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा जारी खेलमा च्यासलले पहिलो हाफमा नै २-० गोलको अग्रता बनाएको हो । च्यासलको लागि दुबै गोल अमिर श्रेष्ठले गरेका हुन् । खेलको १४औं मिनेटमा नै […]

Uncategorized

करिना भन्छिन्–‘म साराको आमा हुन सक्दिनँ’

नायिका करिना कपुर सैफ अली खानको जीवनमा भित्रिएपछि धेरैले उनको आलोचना पनि गरे । कलाकार अमृता सिंहसँग डिभोर्स गरेपछि सैफले करिनासँग बिहे गरेका थिए । अमृतासँग करिनाको सम्बन्ध कस्तो होला भन्ने चर्चा चलिरहेको समयमा करिनाले यस बिषयमा मुख खोलेकी छिन् । उनले अमृतासँग आफ्नो नराम्रो सम्बन्ध नरहेको खुलाइन् । करिनाले अगाडि भनिन्–‘मैले सधै नै सैफलाई […]

Uncategorized

भारतीय फुटबलका लागि एथ्लेटिको मड्रिड र टाटाबीच ‘सुपर डिल’

काठमाडौं । भारतका विभिन्न सहरमा फुटबल एकेडेमीको विकास गर्ने, खेलाडी प्रशिक्षण गर्नेलगायत विभिन्न कामका लागि भारतीय कम्पनी टाटा र स्पेनिस फुटबल क्लब एथ्लेटिको मड्रिडबीच सम्झौता भएको छ । एथ्लेटिको मड्रिडका व्यावसायिक दक्षतायुक्त सीप भारतीय फुटबलमा ल्याउने र नयाँ तरिकाले फुटबल विकासमा लाग्ने कामका लागि सम्झौताले ठूलो भूमिका खेल्ने बताइएको छ । टाटाकै स्वामित्वमा रहेको भारतीय […]

Uncategorized

रानीमहलमा इकोपार्क बन्दै

६ मंसिर, बुटवल । नेपालको ताज महल भनेर चिनिने पाल्पाको रानीमहललाई थप आकर्षक बनाउन इकोपार्क निर्माण गरिने भएको छ । पुरातात्विक महत्त्वको रानीमहलको स्वरुप वातावरणमैत्री इको पार्क बनाउन लागिएको हो । यसका लागि प्रदेश ५ को पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयले २० लाख रुपैयाँ बजेट उपलब्ध गराउने भएको छ । यसै वर्षभित्र पार्कको निर्माण […]

Uncategorized

अपराधी छुटाइदिने भन्दै रकम असुल्ने इश्ककुमार पक्राउ

६ मंसिर, वीरगञ्ज । प्रहरी हिरासतमा रहेका अभियुक्तलाई छुटाइदिने भन्दै रकम लिने एक व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-८ पानी ट्याङकी बस्ने २६ वर्षीय इश्ककुमार पासवान रहेका छन् । असोज २२ गते लागूऔषधसहित पक्राउ परेका वीरगञ्ज महानगरपालिका-१५ भिश्वा बस्ने २४ बषिर्य मुरारी झालाई छुटाइदिने र प्रहरीलाईसमेत रकम दिनुपर्ने भन्दै पासवानले […]

Uncategorized

उपमेयर गुरुङ गोर्खाली ताराबाट सम्मानित

६ मंसिर, पोखरा । पोखरा महानगरपालिकाका उप–मेयर मन्जुदेवी गुरुङ गोर्खाली तारा २०७५ बाट सम्मानित भएकी छन् । गोर्खाली समुदायद्वारा सञ्चालित गोर्खा एण्ड बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.को सातौं बार्षिकोत्सवको अवसरमा उपमेयर गुरुङलाई उक्त अवार्डबाट सम्मान गरिएको हो । कार्यक्रममा गण्डकी प्रदेशकी उप–सभामुख सृजना शर्मा, प्रदेश सांसद मीना गुरुङ, प्रा.लि.का अध्यक्ष हरिकुमार धमलालगायतले उपमेयर गुरुङलाई सम्मानपत्र, दोसला, […]

Uncategorized

नम्रता भन्छिन्–‘दर्शकले लभ स्टोरी भन्दा फरक कथामा मलाई खोज्छन्’

नायिका नम्रता श्रेष्ठ हरेक चलचित्रमा फरक भूमिका खोज्छिन् । नम्रताले यस्तै भूमिका खोजेका कारण पनि उनलाई चलचित्र क्षेत्रमा अलग्गै स्थानमा राखेर हेरिन्छ । चलचित्रभरी हाबी हुनु भन्दा पनि आफूले गरेको भूमिकाले दर्शकमा प्रभाव पारोस् भन्ने उनको सोच छ । नम्रतालाई ‘मेरो एउटा साथी छ देखि नोभेम्बर रेन’सम्म आइपुग्दा दर्शकले लभ स्टोरी चलचित्रमा रुचाएका थिए । […]

Uncategorized

सामूदायिक लघुवित्तको आईपीओमा ६१ गुणा बढी आवेदन

६ मंसिर, काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) मा आकर्षण देखिएको छ । गत आइतबारदेखि खुला भएको संस्थाको आईपीओका लागि आवेदन बुधबार बन्द भएको छ । यस संस्थाको आईपीओमा माग गरिएको भन्दा करिब ६१ गुणा बढी आवेदन परेको बिक्री प्रवन्धक एसविआइ क्यापिटलले जनाएको छ । यस अघि मंगलबार साझसम्म गुणा बढी आवेदन […]