तेहरान– अमेरिकी ‘कठोर’ आर्थिक प्रतिबन्धका बाबजुद इरानले तेलको कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारमा बेच्ने राष्ट्रपति हसन रौहानीले सोमबार जनाएका छन् । इरानले वासिङ्टनद्वारा आफुमाथि लगाएको प्रतिबन्धलाई ‘उचित’ रूपले तोड्नेछ, अमेरिकाले इरानविरुद्ध सोमबारदेखि लागू हुनेगरी लगाएको नयाँ प्रतिबन्धको केही घण्टापछि राष्ट्रपति रौहानीले चेतावनी दिए । हाम्रो समाजमा रहेको एकता र इरानी जनताको सहयोगमा हामीले अमेरिकीहरूलाई इरानविरुद्ध दबाब र […]
समाचार
कांग्रेसले सरकारलाई बदनाम गर्न खोजेको पूर्वमन्त्री साहको आरोप
संजय मिश्रारौतहट– नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रस पार्टीका नेता तथा कार्यकर्ताहरु जनतामा भ्रम फैलाएर कम्युनिष्ट लाई बदनाम गराउन खोजेको आरोप लगाएका छन ।रौतहटको कटहरिया नगरपालिका अन्तर्गत सोमवार भसेढवास्थित दिपावली छठको शुभकामना आदान प्रदान कार्यक्रममा उनले सो टिप्पणी गरेका हुन् ।नेपाली जनताले विश्वास गरेर कम्युनिष्टलाई दुईतिहाई बहुमत दिएर […]
तिहार सुरु भएसँगै सयपत्रीको बिक्री वितरण बढ्यो
काठमाडौँ– यस वर्षको तिहार आजदेखि शुरु भएको छ । तिहार शुरु भएसँगै सयपत्री फूलको माला बिक्री वितरणसमेत शुरु भएको छ । तिहारको लागि भारतबाट सयपत्री फूल ल्याइसकिएको छ । नेपालमा उत्पादन भएका सयपत्री फूल पनि बिक्रीका लागि तयारी अवस्था रहेको एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए । सयपत्री फूल विशेषगरी आजदेखि लक्ष्मी पूजाको दिनसम्म […]
गौचन हत्याका अर्का मतियार माया शेरचन पक्राउ
काठमाडौं — प्रहरीले निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा मतियार बनेको अभियोगमा कास्की अन्नपूर्ण–९ की माया शेरचन बस्नेतलाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार काठमाडौंको नागार्जुनस्थित दुईधाराबाट पक्राउ गरेको हो ।प्रहरीका अनुसार गौचन हत्या र रुपन्देही देवदह नगरपालिकास्थित खैरहनीका ४० वर्षीय दुर्गा तिवारीको हत्यामा प्रयोग भएको हतियार सार्प […]
इटालीमा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो
रोम । इटालीको दक्षिणी शहर सिसिलीमा आँधीपछि आएको बाढीका कारण एकै परिवारका नौजनासहित १२ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् । यस हप्ता इटालीमा आएको आँधी र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । इटालीका विभिन्न छ क्षेत्रमा सम्भावित आँधीका कारण उच्च सतर्कता अपनाउन सरकारले नागरिकहरूलाई सचेत गराएको छ । मृतक एकै परिवारका नौ […]
अनियमितताले होइन, कर्मचारी बढी भएका कारण हटाइएको हो : राजपा
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पार्टी कार्यालयमा आवश्यकता भन्दा बढी भएको कारण कर्मचारी हटाइएको दावी गरेको छ । आर्थिक अनियमितता गरेको भन्दै राजपा नेपालमा रहेका १३ जना कर्मचारी हटाएको थियो । तर राजपा नेपालका महासचिव विनोद कुमार सिंहले त्यसको खण्डन गर्दै कर्मचारीलाई आर्थिक अनियमितताले होइन, आवश्यकता भन्दा बढी कर्मचारी भएको कारणले हटाइएको बताएका छन् […]
रहेनन् पद्मरत्न तुलाधर
काठमाडौं– मानवअधिकारकर्मी पद्मरत्न तुलाधारको निधन भएको छ । राजधानीको नर्भिक अस्पतालमा उपचाररत उनको आज निधन भएको हो । अस्पतालका सूचना अधिकारी आरपी मैनालीले तुलाधरको निधन भएको पुष्टि गरे । राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्
आजका कार्टुन
आज प्रकाशितनेपाल(साप्ताहिक), नयाँ पत्रिका र अन्नपूर्ण पोष्टमा छापिएको रवीन्द्र मानन्धर, रवि मिश्र र बासु क्षितिजको कार्टुनः राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्
भ्रष्टाचार गर्ने छुट कसैलाई छैन : प्रमुख आयुक्त घिमिरे
नेपालगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको बताएका छन् । आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै उनले कानून निर्माणको बहानामा भ्रष्टाचार गर्ने छुट र भ्रष्टाचारबाट उन्मुक्ति पाउने छुट कसैलाई नहुने बताए । प्रमुख आयुक्त घिमिरेले गाउँगाउँमा काम गर्ने राष्ट्रसेवक कर्मचारीको व्यवहारबाटै सर्वसाधारणमा […]
अर्घाखाँचीमा चितुवाको आक्रमणबाट मर्नेको संख्या १५ पुग्यो
-बिष्णु कुमार आले अर्घाखाँची । चितुवाको आक्रमणबाट मर्नेहरूको संख्या अर्घाखाँचीमा १५ पुगेको छ ।चितुवाको आक्रमणबाट अहिले साँझ अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका–९ ढिकुरा पेँहाले निवासी माधव प्रसाद घिमिरेको ४ बर्षिय छोरा आरएन घिमिरेको मृत्यु भएको हो । अहिले बेलुकी ५ बजेतिर आफ्नै घर आमाको काखमा रहेको बखत चितुवाले आक्रमण गरि गम्भीर घाइते बनाएकोमा निजको जिल्ला अस्पतालमा ल्याउँदै गर्दा […]







