समाचार

५ नम्बर प्रदेशका मन्त्रीहरुको तिहार: भव्यरुपमा मनाउनेदेखि टिका बहिष्कार गर्नेसम्म

वुटवल– ५ नम्बर प्रदेशका मन्त्रीहरुको तिहार भव्यरुपमा मनाउनेदेखि २० सम्म टिका बहिस्कार गर्ने रहेका छन् । भोलिको टिका लगाउनको लागि अधिकांश मन्त्रीहरु तयारी गरेका छन् । ५ नम्बर प्रदेशका मन्त्रीहरु क्याटर छाडेर आ–आफ्नो घरतिर लागेका छन् । टिका नहुने मन्त्री पनि आफन्तसँग भेटधाट र आरामको लागि निस्केका छन् ।मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री क्वाटरमै दिदीहरुको हातबाट टिका […]

समाचार

अमेरिकी संसदमा नेपाली मूलका भण्डारी निर्वाचित

न्यूयोर्क – नेपाली मुलका ह्यारी (एचबी) भण्डारीले मेरिल्याण्ड राज्यको तल्लो सदन ‘हाउस अफ डेलिगेट’ मा निर्वाचित भएका छन् । आजको कान्तिपुरको पहिलो पृष्ठमा समाचार छापिएको छ ।मंगलबारको निर्वाचनमा भण्डारी मेरिल्याण्ड राज्यको ड्रिस्ट्रिक ८ बाट निर्वाचित हुन सफल भएका हुन् । अमेरिकी मुलधारको राजनीतिमा प्रत्यक्ष निर्वाचनबाट चुनिने भण्डारी, पहिलो नेपाली मुलका अमेरिकी हुन् ।मेरिल्याण्ड राज्यमा रहेका […]

समाचार

कपिलवस्तुमा सबै धर्माबलम्वीहरुबीच सद्भावको प्रतिबद्धता

बुटवल– कपिलवस्तुका सबै धर्मलम्वीहरु एकले अर्काको धर्मको सम्मान गर्दै सद्भावपूर्ण समाज निर्माणका लागि प्रतिबद्ध भएका छन् ।  यसै वर्षको दशैंमा कपिलवस्तुमा दुर्गा पुजा सेलाउने क्रममा हिन्दु र मुस्लिम समुदायबीच भएको झडपलाई ध्यानमा राखी बुधवार प्रदेश ५ को सामाजिक  विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सबैले सो प्रतिबद्धता गरेका हुन् ।सबै धर्माबलम्बीबीच आयोजना गरेको अन्तरक्रिया र सद्भाव, […]

समाचार

उत्तर कोरियासँगको उच्चस्तरीय वार्ता एक्कासि स्थगित

वासिङटन– अमेरिकी विदेशमन्त्रालयले एक उत्तर कोरियाली उच्च अधिकारीसँग न्यूयोर्कमा भेट हुने गरी तय भएको अमेरिकी राष्ट्रपतिको भेटवार्ताको कार्यक्रम एक्कासी रोकिएको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली उच्च अधिकारीसहितको एक प्रतिनिधिमण्डलसँग बिहीबार हुनेगरी बनाइएको कार्यक्रम तत्कालका लागि रोकिएको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता हिदर नौएटले जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ । राष्ट्रपतिसँगको भेटवार्ता छिट्टै […]

समाचार

एनएफपिजेको आयोजनामा देउसी भैलो

काठमाडौँ– तिहारको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) ले देउसी भैलो कार्यक्रमको आयोजना गरेको छ । संस्थामार्फत् देशैभरिका फोटो पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आज नयाँ बानेश्वरस्थित एनएफपिजेका केन्द्रीय अध्यक्ष राजेन्द्र चित्रकार निवासबाट देउसी भैलो कार्यक्रम शुरु भएको हो । भैलोमा संस्थाका पूर्वअध्यक्ष कविन्द्रमान शाक्य, धादिङ शाखाका अध्यक्ष नारायण सिल्वाल, केन्द्रीय उपाध्यक्ष कृष्ण खड्का र महासचिव […]

समाचार

दैलेखको बुलबुले झरना– पर्यटकका लागि आकर्षक

दैलेख — दैलेख र कालिकोटको सिमानामा पर्ने समुन्द्र सतहदेखि करीब पाँच हजार मिटर अग्लो भू–भागमा तीनचुले लेक छ । उक्त लेकको फेदीमा ६२ मिटर अग्लो पहाडैपहाडको बीचबाट झरना खसेको छ । दैलेखस्थित द्वारीखोलाको यो बुलबुले झरनामा यतिखेर आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । जेठ, असार र साउन तीन महिना यहाँ पुग्न […]

समाचार

राष्ट्रपति भण्डारीद्वारा तिहारको शुभकामना

काठमाडौँ ।राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार–२०७५ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालीबीच आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बनाओस् र समाजमा शान्ति एवं स्थायित्वका साथ देशमा आर्थिक समृद्धिको ढोका खोलेर समुन्नत नेपाल निर्माणको महाअभियानमा अघि बढ्न […]

समाचार

कोरियामा एक नेपाली युवकको मृत्यु

काठमाडौँ– दक्षिण कोरियामा आज एक नेपालीको काम गर्दागर्दै मेशिनमा च्यापिएर मृत्यु भएको छ । पाँचथरको फिदिम नगरपालिकाका राजेश तुम्बापोको मेशिनले च्यापिएर मृत्यु भएको सियोलस्थित नेपाली दूतावासका श्रम कन्सुलर दिल्लीराम बाँस्तोलाले जानकारी दिए । तुम्बापो दुई वर्षअघि इपिएसमार्पmत कोरियामा एक प्लास्टिक कम्पनीमा काम गर्दै आएका थिए ।मृतकको शवपरीक्षणका लागि अस्पतालमा राखिएको छ । नेपाली कामदारका लागि आकर्षक […]

समाचार

पूर्वाधार विकासको कामलाई प्राथमिकता दिएका छौं : मुख्यमन्त्री पौडेल

काठमाडौं– प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो प्रदेशमा भ्रष्टाचार हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।  मुख्यमन्त्री पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश सरकारले शुन्य सहनशिलताको नीति लिएको पनि स्पष्ट पारे । उनले प्रदेश ३ लाई भ्रष्टाचारमुक्त बनाउन सहयोग गर्न पनि सबैलाई आह्वान गरे ।प्रदेश ३ को आवधिक योजना आधारपत्र तर्जुमा सम्बन्धि गोष्ठीलाई मंगलबार ललितपुरमा […]

समाचार

साउदी अरबका युवराजद्वारा १६ परमाणु रियाक्टर बनाउने घोषणा

बीबीसीसाउदी अरबका युवराज मोहम्मद–बिन सलमानले देशको पहिलो परमाणु रियाक्टर बनाउने योजनाबारे घोषणा गरेका छन् । साउदी अरबको सरकारी समाचार एजेन्सीले यसबारे जानकारी दिएको हो ।समाचार एजेन्सी एफपीका अनुसार युवराज सलमानले सोमबार यो योजनाको आधारशीला पनि राखेका छन् ।यद्यपी, यो रियाक्टर कस्तो हुनेछ यसबारे साउदी प्रेस एजेन्सीले कुनै जानकारी दिएको छैन ।उदाहरणका लागि यसको प्रयोग अनुसन्धान, […]