-रन्जन पौडेल ए दानव तेरा कान कहाँछन् ?अझै पुगेको छैन तलाईकलिलो मासुको भोकलेअझै भिजेको छैन तेरो आँततैले फुटाएको मूललेअझै भरिएको छैन तेरो हाततैले थिचेकाशिशुका बच्चाका किशोरिका दिदीका बैनीका छोरीका बुढीआमाकासासहरुलेए दानवतँ अझै मेरो चिच्याहट् सुन्दैछस् कि तेरा कानका जाली फुलटसकेसुन्न ! आज एउटा समाचार छ, बलात्कार ।तँ भुलबस पनि यो नसोच कितँ लुक्दै छसतँ खेल खेल्दै […]
समाचार
सांसद रौनियार निलम्बित
काठमाडौँ-प्रतिनिधिसभाका सांसद् हरिनारायण प्रसाद रौनियार स्वतः निलम्बनमा परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै सांसद रौनियार स्वतः निलम्बनमा पर्नुभएको सङ्घीय संसद् सचिवायलका प्रवक्ता डा.रोजनाथ पाण्डेले जानकारी दिए ।उनी सङ्घीय समाजवादी फोरम नेपालका तर्फबाट प्रतिनिधिसभामा पर्सा क्षेत्र नं ३ बाट विजयी भएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा […]
महाराजगञ्ज क्षेत्रमा सुरक्षा सतर्कताः करिब २५० प्रहरी परिचालन, ८ ठाउँमा एम्बुसिङ
काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले नजिकिँदै गरेको चाडबाडलाई लक्षित गरी ‘चाडबाड विशेष सुरक्षा योजना–०७५’ सार्वजनिक गरेसँगै महानगरीय प्रहरी वृत, महाराजगञ्जले परिसरकै सुरक्षा योजना अन्तर्गत रहेर विशेष सुरक्षा सर्तकता बढाएको छ । चाडबाडको समयमा हुन सक्ने सम्भावित अपराधिक घटना तथा सवारी दुर्घटनालाई नियन्त्रण गर्न परिसरसँगै समन्वय गरेर विशेष सुरक्षा सर्तकता योजना ल्याएको कार्यालय प्रमुख डिएसपी फडिन्द्र […]
इन्डोनेसियामा भूकम्प : अझै एक हजार वेपत्ता
पालु, इन्डोनेसिया– इन्डोनेसियामा गत साता गएको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा परी अझै पनि एक हजारभन्दा बढी व्यक्ति वेपत्ता भएको इन्डोनेसियाका सरकारी अधिकारीहरुले बताएका छन् । इन्डोनेसियाको सुलावेसी द्वीपको पालु शहरका एक हजारभन्दा बढी घरहरु सुनामीका कारण डुबानमा परेको खोजी तथा उद्धार निकायका प्रवक्ता युसुफ लतिफले जानकारी दिए । बलारोआ क्षेत्रमा रहेको एक सरकारी भवनमा पुरिएको आशंकामा […]
दिपायल विमानस्थल निर्माण अलपत्र
डोटी — निर्माण कम्पनीले तोकिएको समयमा काम नगर्दा दिपायल विमानस्थलको कालोपत्रे गर्ने काम अलपत्र छ । समयमा काम नसकिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले अवधि थप्ने÷नथप्ने निर्णय नगर्दा पनि निर्माण अवरुद्ध भएको हो । कालोपत्रेको निर्माण नसकिँदा र म्याद पनि थप नहुँदा निर्माण कम्पनीले काम अघि नबढाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जिनीयर नलविक्रम थापाले बताए । यी विमानस्थलमा […]
प्रदेशसभाको बैठक पाँच मिनेटमै सकियो
धनुषा । प्रदेश नं. २ प्रदेशसभा बैठक शुरु भएको पाँच मिनेट मै सकिएको छ । प्रदेश सरकारले बिजनेस दिन नसकेपछि करीब एक महिनापछि आज बसेको प्रदेशसभाको बैठक पाँच मिनेटमै सकिएको हो । बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले गाउँ र नगरसभा कानून निर्माण तथा करार कर्मचारी भर्नासम्बन्धी बनेको विधेयक छलफलका लागि प्रस्तुत गरेका थिए । प्रदेश सरकारले […]
कास्कीमा सुरक्षा सतर्कताः ५८६ प्रहरी परिचालन, १९ ठाउँमा एम्बुसिङ
पोखरा । कास्की प्रहरीले नजिकिँदै गरेको चाडबाडलाई लक्षित गरी ‘चाडबाड विशेष सुरक्षा योजना–०७५’ सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले चाडबाडको समयमा हुन सक्ने सम्भावित अपराधिक घटना तथा सवारी दुर्घटनालाई नियन्त्रण गर्न विशेष सुरक्षा योजना ल्याएको कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक ओम रानाले जानकारी दिए । ‘जिल्लाभरी सम्पूर्ण स्थानमा जम्माजम्मी ५८६ प्रहरी परिचालन गरिनेछ,’ उनले […]
प्रथम उपमेयर राष्ट्रिय कराँते प्रतियोगितामा प्रदेश १ प्रथम
सिरहा– सिरहा सिरहाको गोलबजार नगरपालिकाले आयोजना गरेको ‘प्रथम उप–मेयर राष्ट्रिय कराँते प्रतियोगितामा प्रदेश १ प्रथम भएको छ । गोलबजार नगरपालिका जमदहस्थित सरस्वती माविमा भएको प्रतियोगितामा १ नं. प्रदेश महिला, पुरुष कुमुते, एकल काता तथा टिम काता खेलमा १३ स्वर्ण, तीन रजत र एक काश्य पदकसहित पहिलो बनेको हो । प्रतियोगितामा प्रदेश १ बाट सर्वोत्कृट खेलाडी महिलातर्फ […]
शीर्ष नेतृत्वले प्राथमिकता दिनुपर्छ :नेता खनाल
काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता झलनाथ खनालले जतिसक्दो छिटो जनवर्गीय सङ्गठनबीचको एकतालाई निष्कर्षमा पु¥याउनुपर्ने बताए । विश्व ट्रेड युनियन महासङ्घ डब्लुएफटियु को ७३औँ स्थापना दिवसका अवसरमा आयोजित ‘सबैका लागि सामाजिक सुरक्षा र निःशुल्क स्वास्थ्य उपचार’ विषयक गोष्ठीमा उनले तल्लो तहसम्म एकीकरणको प्रक्रियालाई टुङ्गोमा पु¥याउन शीर्ष नेतृत्वले प्राथमिकताका साथ लाग्नुपर्ने बताए । पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेता […]
गुण्डाका नाइके समीरमान बस्नेतलाई सर्वोच्चमा उपस्थित गराउन आदेश
काठमाडौँ ।सर्वोच्च अदालतले गुण्डाका नाइके समीरमान बस्नेतलाई तीनदिनभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ । न्यायाधीश दीपकराज जोशीको एकल इजलासले आज बस्नेतलाई सूचना पाएको तीनदिनभित्र सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश जारी गरेको हो ।ललितपुरस्थित नख्खु कारागारमा रहेका बस्नेतलाई गत सोमबार मुस्ताङ कारागार पठाइएको थियो । आदेशसँगै सूचना पाएको तीनदिनभित्र बस्नेतलाई सर्वोच्च अदालतमा उपस्थित गराउनुपर्ने भएको […]







