हनोई– भियतनामका राष्ट्रपति ट्रान दाइ क्वाङको ६१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । लामो समयदेखि गम्भीर रोगबाट प्रभावित क्वाङको उपचारकै क्रममा निधन भएको सरकारद्वारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएको छ । स्थानीय समयाअनुसार शुक्रबार बिहान १० बजेर ५ मिनेट जाँदा उनको निधन भएको छ । उनले सन् २०१६ देखि राष्ट्रपतिको कार्यभार सम्हालेका थिए । यसअघि […]
Author: purnakhabar
नबिल बैंकबाट ‘यात्रा स्वास्थ्य बीमा सेवा’ लिन सकिने
काठमाडौं । नबिल बैंकले बैदेशिक भ्रमणमा जाने ग्रहकहरुको सुविधालाई मध्य नजर गर्दै आफ्ना नियमित सेवाहरुका साथ बैदेशिक यात्रा स्वास्थ्य बीमा योजना तुरुन्त जारी गर्ने भएको छ । बैंकले आफ्नो काउन्टरहरुबाट भिसा इन्टरनेशनल प्रीपेड कार्ड, बैंक ड्राफ्ट र बिदेशी मुद्रा सटही जस्ता सेवाहरुका लागी ग्राहकहरुलाई बैदेशिक यात्रा (ट्राभल) बीमा योजना सेवा पनि उपलब्ध गराउनेछ ।यो पूर्णत […]
दुई मुटु जोड्नका लागि लञ्च भयो ‘फेसबुक डेटिङ एप’, कसरी प्रयोग गर्ने ?
संसारको सबैभन्दा ठूलो सोसल मिडिया कम्पनी फेसबुकले आफ्नो फेसबुक डेटिङ एप लञ्च गरेको छ । सबैभन्दा पहिले यसलाई कोलम्बियामा टेस्टिङका लागि सार्वजनिक गरिएको छ ।फेसबुकले गत मे मा भएको आफ्नो वार्षीक एफएट सफ्टवेयर डेभलपर कन्फरेन्समा अनलाइन डेटिङ मार्केटमा प्रवेश गर्ने घोषणा गरेको थियो । उक्त कार्यक्रममा डेटिङ प्लेटफर्म फेसबुक भित्र नै हुने बताइएको थियो जसका […]
यातायात व्यवसायी र सरकारबीच वार्ता हुँदै, होला त सहमति ?
काठमाडौं– यातायात व्यवसायी समितिको बन्द खाता खुलाउने विषयमा सरकारी पक्ष र व्यवसायीबीच आज निर्णायक वार्ता हुने भएको छ । व्यवसायी र यातायात व्यवस्था विभागका प्रतिनिधिबीच शुक्रबार दिउँसो २ बजे बार्ता हुन लागेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।उनका अनुसार अग्रिम टिकट बुकिङ खुला, सरकारले बन्द गरेको व्यवसायी समितिहरुको खाता खुलाउने र […]
जर्मनीद्वारा नेपाललाई ७ अर्ब ५० करोड सहयोग
काठमाडौँ– जर्मनीले नेपालको सामाजिक, आर्थिक विकासका आयोजना कार्यान्वयन गर्न रु सात अर्ब ५० करोड बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ । बिहीबार जर्मनीको बर्लिनमा सम्पन्न नेपाल–जर्मनी विकास सहायतासम्बन्धी वार्तामा जर्मनीले आगामी दुई वर्षका लागि उक्त रकम अनुदानस्वरुप उपलब्ध गराउने निर्णय गरेको हो । बर्लिनस्थित नेपाली राजदूतावासका अनुसार जर्मनीले ऊर्जा दक्षता कार्यक्रमअन्तर्गत लेखनाथ–दमौली २२० केभी प्रसारण […]
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । शुक्रबार (आज) एक अमेरीकी डलरको खरिद गर्न १ सय १५ रुपैयाँ ५० पैसा खर्च गर्नु पर्नेछ ।बिक्री मूल्य भने १ सय १६ रुपैयाँ १० पैसा कायम भएको छ ।यस्तै एक यूरोको खरिददर १ सय ३५ रुपैयाँ ४६ पैसा छ भने बिक्रीदर १ सय ३६ रुपैयाँ १६ पैसा रहेको छ ।युके पाउण्ड स्ट्रलिङको खरिददर […]
शनिबारदेखि झापामा टि–२० क्रिकेट प्रतियोगिता सुरु हुँदै
भद्रपुर– कनकाई नगरपालिकास्थित कनकाई माध्यमिक विद्यालयको खेल मैदानमा शनिबारदेखि राष्ट्रियस्तरको खुल्ला नकआउट टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । यही असोज १२ गतेसम्म हुने उक्त प्रतियोगितामा मकवानपुर क्रिकेट एकेडेमी, युथ क्रिकेट एकेडेमी, उदयपुर क्रिकेट एकेडेमी, खुकुरी क्रिकेट एकेडेमी, ह्वाइट वास क्रिकेट क्लब, लाली गुराँस क्रिकेट एकेडेमी र युनाइटेड क्रिकेट एकेडेमीको सहभागिता रहने संयोजक प्रदीप गजमेरले जानकारी […]
परराष्ट्र नीतिलाई पञ्चशीलको सिद्धान्त अनुसार अघि बढाउने सभापति निरौलाको प्रतिबद्धता
काठमाडौं– प्रतिनिधिसभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सभापतिमा पवित्रा निरौला (खरेल) निर्विरोध निर्वाचित भएकी छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले सभापतिमा समिति सदस्य निरौंलालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । एक जनाको मात्रै उम्मेदवारी परेकाले निरौलालाई निर्विरोध सभापतिमा चयन गरिएको समितिका जेष्ठ सदस्य दिव्यमणि राजभण्डारीले जानकारी दिए ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद […]
महाकाली राजमार्ग अवरुद्ध
बैतडी– गएराति परेको पानीले सडक माथिबाट पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको सतबाँझ–कुलेश्वर सडकखण्डको डिलाशैनी गाउँपालिका–बगरमा पहिरो खस्दा राजमार्ग अवरुद्ध हुँदा छोटो तथा लामो दुरीका सवारीसाधन चल्न सकेका छैनन् । अवरुद्ध सडक खुलाउन पाटनबाट डोजर गइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए । उक्त क्षेत्रमा बेलाबेलामा खसिरहने पहिरोले राजमार्ग […]
गाईवस्तु चराउन गएकी २५ वर्षीया युवती बलात्कृत, आरोपी पक्राउ
काठमाडौँ । रुकुम (पूर्व)को भुमे गाउँपालिका–२ लोमा बस्ने ३६ वर्षीय फर्क मान पुनलाई प्रहरीले जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको छ ।पुनले जङ्गलमा गाईवस्तु चराउन गएको अवस्थामा उनले २५ वर्षीया महिलाललाई गत भदौ ५ गते जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । बिहीबार पिडीत महिलाले दिएको उजुरीका आधारमा पक्राउ परेका फर्कमान पुनमाथि अनुसन्धान भईरहेको जिल्ला प्रहरी […]






