Journalist from Itahari
समाचार

जनशक्ति अभावले अस्तव्यस्त बन्दै बेनी अस्पताल

– सन्तोष गौतम/कमल खत्री म्याग्दी– एक महिनाअघि बागलुङको धौलागिरि अञ्चल अस्पतालले गण्डकी अस्पताल पोखरा सिफारिश गरेको सुत्केरी व्यथाले च्यापेकी महिलाको शल्यक्रियामार्फत आमा र बच्चाको ज्यान जोगाएकामा म्याग्दीको बेनी अस्पतालको प्रशंसा निकै भयो । नहोस् पनि किन ? बागलुङ, पर्वत हुँदै कास्कीको सिमानासम्म पुर्याइएकी बिरामी सरस्वती जिसीलाई पहिराले सडक अवरुद्ध बनेपछि फर्काएर बेनी अस्पतालमा शल्यक्रिया गराउनुपरेको थियो […]

समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफर र सिगे मनी ट्रान्सफर अमेरिकाबीच सम्झौता

काठमाडौं । अमेरिकाको १५,००० भन्दा बढि एजेन्ट (आउटलेट) र बिश्व भरी १३० भन्दा बढि देशहरुमा आफ्नै छुट्टै सञ्जाल भएको सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स सेवा सुरु भएको छ ।यो सेवा सुरु भएपछि अमेरिकामा रहेको कुनैपनि नेपालीहरुले जुनसुकै स्टेटबाट सिगे मनी ट्रान्सफर मार्फत नेपालको कुनैपनि बैंक खातामा रकम जम्मा गर्न वा नगद […]

समाचार

तेलका ट्याङ्करको साँचो खोसिने, सुरक्षाकर्मीले काठमाडौ ल्याउने

काठमाडौँ । पेट्रोलियम पदार्थ ढुवानीमा हड्तालका कारण ठप्प रहेका तेलका ट्यांकर सुरक्षा निकायका चालकले ल्याउने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुुसार सुरक्षा निकायका चालकहरुलाई हवाई जहाजबाट पठाएर तेलका ट्याङ्कर काठमाडौँ ल्याउने भएको छ । हडतालमा उत्रिएका चालकहरुबाट साँचो लिएर ट्यांकर काठमाडौं ल्याउने तयारी भइरहेको बताइएको छ । सुरक्षा निकायका चालकलाई भैरहवा र सिमरा आजै […]

समाचार

यस्तो बन्दैछ राष्ट्र बैँकको भव्य अत्याधुनिक भवन

काठमाडौँ– नेपाल राष्ट्र बैंकको कार्यालय थापाथली परिसरमा नयाँ सुविधा सम्पन्न भवन निर्माण शुरु गरिएको छ । वि.सं २०७२ वैशाखमा गएको गोरखा भूकम्पबाट क्षतिग्रस्त भग्नावशेषलाई हटाएर पुरानै शैलीमा अत्याधुनिक भवन निर्माण गर्न लागिएको हो । थापाथलीस्थित सो कार्यालयको ४२ रोपनी तीन आना दुई पैसा जग्गा रहेको छ । सो जग्गामा रु एक अर्ब ८७ करोडको लागतमा ६ […]

समाचार

खुर्सिद हत्या छानविन गर्न एसएसपीको संयोजकत्वमा समिति गठन

काडमाडौं– गृह मन्त्रालयले तत्कालिन बोर्डिङ स्कुलका सञ्चालक खुर्सिद आलमको हत्याको छानवीन गर्न बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को नेतृत्वमा छानविन समिति गठन गरेको छ । समितिको संयोजक प्रदेश नम्बर १ का बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) किशोर दाहाल रहेका छन् भने सदस्यहरुमा सशस्त्र प्रहरी उपरीक्षक रमेसकुमार थम्सु, उपअनुसन्धान निर्देशक तुलसी प्रसाई, प्रदेश १ का आन्तरिक मामिला मन्त्रालयका उपसचिव रविन्द्र […]

समाचार

नेकपाले लगायो प्रदेश इन्चार्ज र अध्यक्षको टुङ्गो (नामसहित)

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सातै प्रदेशका इन्चार्ज, सहइन्चार्ज र प्रदेश संगठन कमिटीका अध्यक्ष र सचिव टुङ्गो लगाएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा आज बसेको पार्टीको सचिवालय बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव बमोजिम पार्टी जिम्मेवारी तोएिको हो । पार्टी सचिवालय सदस्य एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका […]

समाचार

‘प्रकाण्ड’ पक्राउ र रिहाई प्रक्रियाले वार्तामा असहजता सिर्जना भयो : संयोजक पाण्डे

काठमाडौँ । सरकारद्वारा गठित उच्चस्तरीय वार्ता समितीका संयोजक सोम प्रसाद पाण्डेले नेकपा विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को पक्राउ र रिहाईको प्रक्रियाले वार्तामा असहजता सिर्जना भएको बताएका छन् । शुक्रबार रिपोर्टर्स क्बल नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै संयोजक पाण्डेले राजनीतिक र गैर–राजनीतिक क्रियाकलापका आधारमा द्वन्द्वरत समूहहरुलाई वार्तामा बोलाएर शान्ति कायम गर्न सरकार लचिलो हुनुपर्ने बताए । उनले […]

समाचार

सडक बन्द नगर्न मेलम्ची आयोजनासँग माग

काठमाडौँ– राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्ने नाममा पुस्तौँदेखि सञ्चालनमा रहेको सुन्दरीजलको पुरानो बाटो बन्द नगर्न स्थानीयवासीले माग गरेका छन् । सुन्दरीजलबाट शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज हुँदै चिसापानी, हेलम्बु, लाङ्टाङ, मेलम्चीलगायत जाने मोटरबाटो बन्द गरी आयोजनाले अधिग्रहण गरेको जग्गाका छेउबाट नयाँ सडक खोल्ने योजना अघि सारेको स्थानीय सुशील सिम्खडाले बताए । अहिलेको सडक आयोजनाले अधिग्रहण गरेको […]

समाचार

कथाले मागे खोल्न तयार छु– रक्षा

नेपाली चलचित्र क्षेत्रमा भविश्य खोज्दै भित्रिने युवा युवतीको जमात बढ्दो छ । तीमध्येकी एक हुन्  रक्षा पाण्डे । रक्षा भर्खरै चलचित्र क्षेत्र प्रवेश गरेकी अभिनेत्री हुन् । सिम्पल लिभिङ हाई थिङ्किङमा विश्वास गर्ने उनी २०७० मा ‘अन्तिम भेट’ बोलको गीतमाथि बनेको म्युजिक भिडियोबाट अभिनय सुरु गरेकी हुन् ।  त्यसपछि केही भिडियो अभिनय गरेकी उनले गतवर्ष […]

समाचार

भारतको बहराइचस्थित अस्पतालमा डेढ महिनामै ७१ बालबालिकाको मृत्यु

बहराइच– भारतको उत्तर प्रदेश राज्यको नेपालको सीमावर्ती सहर बहराइचस्थित एक जिल्ला सरकारी अस्पतालमा डेढ महिनाको अवधिमा कम्तीमा ७१ जना बालबालिकाको मृत्यु भएको छ । अस्पतालका मेडिकल प्रमुख डीके सिंहले बालबालिकाको मृत्यु भएको पुष्टी गर्दै भने, ‘ठूलो संख्यामा बालबालिका उपचारका लागि अस्पतालमा भर्ना भएका हुन् र विभिन्न रोगका कारण उनीहरुको मृत्यु भएको हो ।’ सीमित स्रोतसाधनका कारण अस्पतालले […]