समाचार

तेलका ट्याङ्करको साँचो खोसिने, सुरक्षाकर्मीले काठमाडौ ल्याउने

काठमाडौँ । पेट्रोलियम पदार्थ ढुवानीमा हड्तालका कारण ठप्प रहेका तेलका ट्यांकर सुरक्षा निकायका चालकले ल्याउने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुुसार सुरक्षा निकायका चालकहरुलाई हवाई जहाजबाट पठाएर तेलका ट्याङ्कर काठमाडौँ ल्याउने भएको छ । हडतालमा उत्रिएका चालकहरुबाट साँचो लिएर ट्यांकर काठमाडौं ल्याउने तयारी भइरहेको बताइएको छ । सुरक्षा निकायका चालकलाई भैरहवा र सिमरा आजै पठाइरहेको छ । गत मंगलबारदेखि सार्वजनिक यातायातका चालकहरुले नयाँ मुलुकी संहितामा तोकिएका क

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *