काठमाडौँ– राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई शताब्दी जन्म वर्षका अवसरमा मुलुकका विशिष्ट व्यक्तिले भेटेर शुभकामना दिएका छन् । लमजुङको पुस्तुन, बाहुनडाँडामा विसं १९७६ असोज ७ गते जन्मेर आज एक सय वर्ष पुगेका राष्ट्रकवि घिमिरेलाई राष्ट्रपति, कार्यवाहक प्रधानमन्त्री, विशिष्ट व्यक्तिदेखि सर्वसाधारणले भेटेर शुभकामना दिएका हुन् । शताब्दी जन्म वर्षका अवसरमा शान्तिपाठ र विशेष पूजासहित सहस्र चन्द्रदर्शन समारोह सकाएर बसेका घिमिरेलाई […]
Author: purnakhabar
सरकारको हचुवा निर्णय : बूढीगण्डकी अर्को ‘पश्चिम सेती’ बन्ने खतरा
७ असोज, काठमाडौं । प्रधानमन्त्री कार्यालयमा निवेदन हालेर चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एन्ड पावर ग्रुपले बुढीगण्डकी जलाशययुक्त आयोजना पुनः हात पारेको छ । तर, निर्णय प्रक्रियामा अपनाइएको अपारदर्शी शैलीका कारण यो आयोजनाको निर्माण अनिश्चितातिर धकेलिएको छ । बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका सम्बन्धमा सरकार परिवर्तनैपिच्छे फरक-फरक निर्णयहरु हुँदै आएका छन् । सरकारी निर्णयमा देखिएको यस्तो […]
निर्मला हत्याको छानबिन प्रतिवेदन तयार, केसी भन्छन्- सबै कुरा लेखेका छौं
७ असोज, काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछिको हत्याबारे छानविन गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन तयार पारेको छ । आइतबार नै प्रतिवेदन बुझाउने तयारी भए पनि गृहमन्त्री रामबहादुर थापाको समय नमिलेका कारण पर्सीमात्र बुझाउने समितिको तयारी छ । समितिका संयोजक गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीले प्रतिवेदन तयार भएको बताए । घटनाको अनुसन्धानमा देखिएको कमी कमजोरीबारे […]
नबिल बैंकका कार्ड प्रयोगकर्ताहरुलाई ग्रान्डी अन्तराष्ट्रिय अस्पतालमा विषेश छुट
काठमाडौं । नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ७.५ प्रतिशत छुट पाउने भएका छन् ।छुट र सुविधा पाउने गरि नबिल बैंक र ग्रान्डी अस्पतालबीच सम्झौता भएकोे छ ।उक्त विषेश छुट बाह्य सेवा, औषधी तथा चिकित्सकिय सामाग्री र स्वास्थ केन्द्रको सुस्वास्थ्य प्याकेज, बहिङ्ग परामर्श शुल्क बाहेक अन्य सम्पूर्ण सुविधाहरुमा लागु हुनेछ […]
बुटवलमा ५० हजार राशीको पर्यटन पत्रकारिता पुरस्कार स्थापना
७ असोज, बुटवल । रुपन्देहीका अग्रज पत्रकार नारायण सापकोटाले ५० हजार राशीको पर्यटन पत्रकारिता पुरस्कार स्थापना गरेका छन् । यो पुरस्कार जिल्लामा निजी क्षेत्रको सबैभन्दा ठूलो पत्रकारिता पुरस्कार हो । आफ्नी आमा भुवन कुमारीको स्मृतिमा सापकोटाले यो पुरस्कार स्थापना गरेका हुन् । लुम्बिनी प्रेस क्लबको सहकार्यमा स्थापना भएको उक्त पुरस्कार सम्बन्धी सम्झौतापत्रमा आइतबार क्लबका अध्यक्ष […]
संघीय सरकारले असहयोग गर्यो : मुख्यमन्त्री राउत
७ असोज, वीरगञ्ज । प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउत गद्दीले संघीय सरकारको असहयोगका कारण सोचेअनुसार काम गर्न नसकेको बताएका छन् । भर्खर जन्मेको बच्चालाई आमाबाबुले बढी स्याहार गर्नुपर्नेमा कसरी असफल बनाउने भन्नेमा लागेको उनको आरोप छ । ‘भर्खर जन्मेको बच्चालाई बढी स्याहार गर्नुपर्ने हो, प्रदेश सरकारलाई संघीय सकारले त नचाहेर जन्मेको बच्चालाई जस्तो […]
माल्दिभ्समा राष्ट्रपतिका लागि मतदान सुरु
माले– माल्दिभ्समा राष्ट्रपति चयनका लागि आइतबार बिहानैदेखि देशव्यापी मतदान शुरु भएको छ । मतदानका लागि हजारौं मतदाता बिहानैदेखि विभिन्न मतदान केन्द्रहरुमा उत्साहजनक रुपमा लामबद्ध देखिएको माल्दीभ्सको निर्वाचन आयोगले जनाएको छ । माल्दीभ्समा यस पटक दुई लाख ६२ हजार १३५ जना मतदाता रहेका छन् । द्वीप समूहले बनेको माल्दीभ्समा चुनावका लागि देशभर ४७२ वटा मतदान केन्द्र रहेका […]
कांग्रेसले सत्तारुढ दललाई भन्योः हामीले गरेको गल्ती नदोहोर्याउनुस्
७ असोज, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सर्वोच्चका न्यायाधीश दीपकराज जोशीलाई महाअभियोग लगाएर गल्ती नगर्न सत्तारुढ दललाई सचेत गराएको छ । राष्ट्रियसभाको आइतबार बसेको बैठकमा विपक्षी कांग्रेस सांसद राधेश्याम अधिकारीले जोशीमाथि महाअभियोग लगाउन खाली कागजमा हस्ताक्षर संकलन गरेको सुनेको बताए । सरकार सबै फ्रन्टमा असफल भएको भन्दै उनले महाअभियोग जनताको ध्यान मोड्न हो वा […]
कविता : म हाउस हस्बेण्ड
साथी, तीस वर्ष लामो सरकारी जागिरबाट, मैले अवकाश पाएको छु, अवकाश सँगै, मेरो पेशा र कार्यक्षेत्र बदलिएको छ, जिम्मेवारी फेरिएको छ, जीवनको नयाँ चरण प्रवेश गरेको छु, श्रीमती जागिर खान कलेज जान्छिन्, मैले घर सम्हाल्ने गरेको छु साथी, आजकल म, हाउस हस्बेण्ड बनेको छु । बिहानको हिडाइबाट हतार हतार फर्की, चिया बनाउँछु, चिया पिउँदै बैठकमा, […]
अराजक बजार, निरीह सरकार : दसैँको मुखैमा बढायो गाडी भाडा
गत ४ वैशाखमा सरकारले सम्पुर्ण यातयात समिति खारेज भएको घोषणा गर्दै साउनदेखि कुने पनि समिति नवीकरण नहुने पनि स्पष्ट पारेको थियो । तर, खारेज भईसकेको यातायात व्यवासयी राष्ट्रिय महासंघवार्तामा बसेर उसैको मागअनुसार सरकारले दसैँको मुखैमा यातायातमा भाडा वृद्धि गरेको छ । यातायात मन्त्रालय र महासंघका प्रतिनिधिबीच शनिबार भएको वार्तामा १० प्रतिशत भाडा बृद्धि गर्ने निर्णय भएको […]








